काठमाडौं,१५ चैत । गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पुगेका छन्।
शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका गुरुङले गृहमन्त्रालयसँग सम्बन्धित निकायहरू तथा प्रहरी कार्यालयहरूसँग समन्वय बढाउने उद्देश्यले निरीक्षण सुरु गरेका हुन्।
प्रतिक्रिया दिनुहोस