काठमाडौ,२६ असार । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको मृत्यु भएको छ। मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय नेपालीको उपचारका क्रममा मृत्यु भएको हो।
वीर अस्पतालमा उपचाररत नेपालीको निधन भएको अस्पतालका बर्न तथा प्लास्टिक सर्जन डाक्टर अपार लामिछानेले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस