after_navbar

बुढीगण्डकीमा आएको बाढीले घरहरू बगायो


२१ घण्टा अगाडि


गोरखा । बुढीगण्डकी नदीमा बाढी आएको छ ।गोरखाको चुमनुब्री गाउँपालिकाको सिउरीबासमाथिबाट पहिरो आएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।

उनका अनुसार बगरमा रहेका केही घर बगाएको छ। ‘मानवीय क्षतिको रिपोर्ट छैन,’ उनले भने, ‘जगत भन्ने ठाउँको बगरमा ५७ वटा घर बगाएको भन्ने छ ।’

तटीय क्षेत्रमा माइकिङ गर्ने, सावधान गराउने काम आफूहरूले अहिले गरिरहेको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस

data-href="