after_navbar

दाङमा छोराद्वारा बाबुको हत्या


कार्तिक ०८, २०७७


दाङ । दाङमा छोराले बाबुको हत्या गरेका छन् ।

बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति कुटपिट गरेर घरको तलाबाट खसालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए । सामान्य विवादमा बीर बहादुरले बुवाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या आरोपी छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="