दाङ। तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदान कार्य सकिएको छ ।
विहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका करिब साढे ६ बजेसम्म मतदान सकिएको थियो ।संघमा १८०६ जना मतदाता रहेकामा १६५९ ले मतदान गरेका छन् ।।
प्रतिक्रिया दिनुहोस