विदेश

नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए । राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका … Continue reading नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

थप पढ्नुहोस् »

तेल बोकेको ट्याङकर दुर्घटना हुँदा ४८ जनाको मृत्यु

नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । तेल बोकेको ट्याङ्कर, यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको त्यहाँको विपद् एजेन्सीले बताएको छ । यो घटना आइतबार स्थानीय समयअनुसार मध्यराति भएको बताइएको छ । नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार ट्याङ्कर पल्टिएर विस्फोट भएपछि दुवै सवारी … Continue reading तेल बोकेको ट्याङकर दुर्घटना हुँदा ४८ जनाको मृत्यु

थप पढ्नुहोस् »

घर फर्कन लागेका तुलसीपुरका रूपलाल: मलेसियाको एरपोर्टमै अस्ताए….

दाङ, २३ भदौ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपलाल चौधरी (लालु)को मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलकनारका लालु भनेर चिनिने रुपलालको मलेसियाको एयरपोर्टमा मृत्यु भएको हो।चार वर्ष अगाडि मलेसिया पुगेका उनी आज नेपाल फर्कँदै थिए । घर फर्कन लागेका चौधरीको कुवालालम्पुर एयरपोर्टमा मृत्यु भएको उनका नातेदार घनश्याम चौधरीले बताए। चौधरीका नातेदार घनश्याम … Continue reading घर फर्कन लागेका तुलसीपुरका रूपलाल: मलेसियाको एरपोर्टमै अस्ताए….

थप पढ्नुहोस् »

गुजरातमा बाढीः२८ जनाको मृत्यु

अहमदाबाद । भारतको गुजरातमा बाढी आउँदा २८ जनाको मृत्यु भएको छ । लगातारको भारी मनसुनी वर्षाका कारण आएको बाढीमा परी ३ दिनमा २८ जनाको मृत्यु भएको हो। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा … Continue reading गुजरातमा बाढीः२८ जनाको मृत्यु

थप पढ्नुहोस् »

अमेरिकामा नेपाली युवतीको गोलि हानी हत्या

काठमाडौं,१२ भदौ ।  अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ।  सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। ​ वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्।  केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा … Continue reading अमेरिकामा नेपाली युवतीको गोलि हानी हत्या

थप पढ्नुहोस् »

टेलिग्रामका प्रमुख कार्यकारी पक्राउ

काठमाडौ,९ भदौ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ । फ्रान्सेली मिडियाका अनुसार उनको निजी जेट ला बोर्जेट विमानस्थलमा अवतरण गरेलगत्तै डुरोभलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारीहरुका अनुसार ३९ वर्षीय अर्बपतिलाई लोकप्रिय ‘म्यासेजिङ एप’सँग सम्बन्धित अपराधमा … Continue reading टेलिग्रामका प्रमुख कार्यकारी पक्राउ

थप पढ्नुहोस् »

नेपाली पत्रकार जंगलैजंगल अमेरिकातिर

दाङ  । अमेरिका जान्न भन्ने नेपालीहरू सायदै होलान्! तर जान्छु भन्दा पनि पालो नपाउने—नआउनेचाहिँ लाखौँ छन् ।अमेरिका सबैलाई मनपर्छ । अझ भनौँ— रुकुम, रोल्पा, सल्यान र दाङको सबैभन्दा ठूलो सपना त्यही अमेरिका नै हो । अमेरिका जाने दुइटा बाटो छन् । एउटा— कागजी प्रक्रिया पूरा गरी उडेरै जाने । दोस्रोचाहिँ— मानवतस्करलाई ५० लाखदेखि ८० लाखसम्म … Continue reading नेपाली पत्रकार जंगलैजंगल अमेरिकातिर

थप पढ्नुहोस् »

क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

काठमाडौ,१ भदौ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्र सुरवात हुन भएकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई ७ सुझाव दिएको छ। दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ। विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको … Continue reading क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

थप पढ्नुहोस् »

३७ वर्षीय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री

काठमाडौँ,३२ साउन। पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । … Continue reading ३७ वर्षीय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री

थप पढ्नुहोस् »

सर्वोच्च अदालतले गर्यो प्रधानमन्त्रीलाई बर्खास्त

एजेन्सी। थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए पिचित चुइनवान । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्रीमात्रै नभएर सबै मन्त्रीहरुको … Continue reading सर्वोच्च अदालतले गर्यो प्रधानमन्त्रीलाई बर्खास्त

थप पढ्नुहोस् »