समाचार

उपकुलपति र रजिष्ट्रार पदका लागि आवेदन आह्वान

काठमाडौ,१६ कार्तिक ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालय ऐन, २०८२ बमोजिम जारी गरिएको यस…  थप पढ्नुहोस

हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौ, १६ कार्तिक। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगले आइतबार साम्पाङको दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गरी आधिकारिक…  थप पढ्नुहोस

कार्तिक १९ मा माओवादी- समाजवादीको एकता घोषणा हुने

काठमाडौ,१६ कार्तिक । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको एकता घोषणा कार्तिक १९ गते हुने भएको छ। सुकेधारास्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे आठ वामपन्थी दलबीच औपचारिक रूपमा एकता…  थप पढ्नुहोस

रहेनन् ‘पानी बा’

दाङ, १६ कार्तिक । ' पानी बा' नामले परिचित रहेका घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ। क्यान्सरबाट पीडित डिसीको उपचारका क्रममा आइतबार राप्ती स्वास्थ्य…  थप पढ्नुहोस

प्रहरी कार्यालयबाट चोरिएको पेस्तोल १ लाखमा बिक्री, ५ जना पक्राउ

काठमाडौ,१६ कार्तिक। जेन–जी आन्दोलनपछि २४ भदौमा मच्चिएको अराजक घटनाको समयमा प्रहरी वृत्त स्वयम्भूबाट चोरी भएको पेस्तोल बिक्री–वितरणमा संलग्न पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार हातहतियार बिक्री भइरहेको भन्ने सूचनाका…  थप पढ्नुहोस

कारागार र बालसुधार गृहबाट भागेका २२३ जना अझै फरार

बाँके,१६ कार्तिक। बाँके जिल्लाका दुई बालसुधार गृह र एक कारागारबाट भागेका कैदीबन्दीमध्ये २२३ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अंगुर जिसीका अनुसार हालसम्म…  थप पढ्नुहोस

बस दुर्घटनामा घाइते सहचालकको मृत्यु

काठमाडौ,१६ कार्तिक । शनिबार बाजुरामा भएको बस दुर्घटनामा घाइते भएका बस सहचालकको उपचारका क्रममा मृत्यु भएको छ। मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा भएको दुर्घटनामा घाइते बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का…  थप पढ्नुहोस

अटो दुर्घटना हुदा दुईजनाको मृत्यु,चारजना घाइते

रुकुम पूर्व ,१६ कार्तिक । अटो दुर्घटना हुँदा रुकुम पूर्वमा दुईजनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिकामा भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका…  थप पढ्नुहोस

आजदेखि कार्यालय समय घट्यो

काठमाडौ,१६ कार्तिक । आजदेखि कार्यालय समय घटेको छ । सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको नयाँ समय तालिका अनुसार आजदेखि कार्यालय समय घटेको हो । कात्तिक १६ गतेदेखि माघ…  थप पढ्नुहोस

दाङमा तास खेलिरहेका पाँचजना पक्राउ

दाङ,१५ कार्तिक । दाङमा प्रहरीले तास खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –१८ कात्तिकेडाँडाको कालिका सामुदायिक वनको प्रतिक्षालयमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology