काठमाडौ,१४ कार्तिक । सरकारले यसअघिको ६ बुँदे भिजिट भिसा मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको छ। अध्यागमन विभागका अनुसार नयाँ मापदण्ड संविधानले दिएको नागरिकको मौलिक हक र स्वतन्त्र आवतजावतको… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक। संस्थापन र इतर पक्षबीच महाधिवेशनको मितिलाई लिएर विवाद बढेपछि नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सुरु हुन नपाई… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रियाa व्यवस्थित गर्न ‘छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ जारी गरेको छ। नयाँ नियमावली अनुसार, अब नयाँ अनलाइन सञ्चारमाध्यम… थप पढ्नुहोस
दाङ, १४ कार्तिक । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश ,दाङले मतदान स्थलको विवरण पठाउन निर्देशन दिएको छ। आयोगले दाङका सबै स्थानीय तहलाई नयाँ मतदान स्थल थप, सच्याउने वा गाभ्ने विषयमा… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका(–१७ ग्वार्कोस्थित एक क्याफेबाट चितुवाको छाला जस्तो देखिने आखेटोपहार १ थानसहित दुई जनालाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । पहिला देश ‘पिपुल्स रेवोलुसन’ अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्न असफल भएको आरोप लगाउँदै उनको राजीनामाको माग गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित संयुक्त… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । लगातारको वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोका घटना बढेका छन्, जसका कारण आवागमन ठप्प भएको छ। नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार हाल देशभर १० राजमार्ग… थप पढ्नुहोस
सुर्खेत,१४ कार्तिक । सुर्खेतमा छोराले सुतिरहेकी आमाको हत्या गरेका छन् । भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत… थप पढ्नुहोस
काठमाडौ,१३ कार्तिक। सरकारले हाल फिर्ता गरिएका देशहरूमा तत्काल नयाँ राजदूत नियुक्त नगर्ने निर्णय गरेको छ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले… थप पढ्नुहोस
काठमाडौ,१३ कार्तिक । बिपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता गरिएको छ। गत असोजमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology