शिक्षा

लुम्बिनीको एसईई नतिजा सुधार

दाङ,१६ असार । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परिक्षा(एसईई)को बार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तिर्ण भएका छन् । जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जिपिए, १२ … Continue reading लुम्बिनीको एसईई नतिजा सुधार

थप पढ्नुहोस् »

लिफ्टको सिक्री चुडिदा २ मजदुरको मृत्यु

काठमाडौ, १६ असार । निर्माणाधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ । काठमाडौं दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरमा सोमबार बेलुका करिब ५ बजे उक्त घटना … Continue reading लिफ्टको सिक्री चुडिदा २ मजदुरको मृत्यु

थप पढ्नुहोस् »

बिहान ८ बजे बोलाइएको बैठक अँझै सुरु भएन

काठमाडौँ,१६ असार । आठ घण्टा बितिसक्दा पनि शिक्षा समितिको बैठक सुरु हुन सकेको छैन । सोमबार (आज) बिहान ८ बजे बैठक बोलाइएको थियो । तर शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अपरान्ह् ४ः३० बजेसम्म पनि बस्न नसकेको हो। समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न … Continue reading बिहान ८ बजे बोलाइएको बैठक अँझै सुरु भएन

थप पढ्नुहोस् »

विपद जोखिमको पुर्व सूचनापछि दाङका दुई पालिकाले गरे विद्यालय बिदा

दाङ,१६ असार । भारी वर्षा र बाढीको जोखिमका कारण दाङका दुई पालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिएका छन्। लुम्बिनी प्रदेशको राजधानी नजिकै रहेका राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हुन्। राप्ती गाउँपालिकाले असार १५ र १६ गते ९सोमबार र मंगलबार० दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको … Continue reading विपद जोखिमको पुर्व सूचनापछि दाङका दुई पालिकाले गरे विद्यालय बिदा

थप पढ्नुहोस् »

धान दिवसमा बिद्यार्थीको नौलो अनुभवः माटोसँग मितेरी

भिम मरासिनी, दाङ । आज असार १५ को हरियाली बिहानी। आकाश हल्का बादलले ढाकेको थियो। खेतमा चिरबिर स्वर र हाँसोको गुञ्जन । हरियो धानको बिरुवा र हिलो मिसिएको पानीबीच हरियो टीसर्ट लगाएका विद्यार्थीहरू मस्त खेलिरहेका थिए।कोही हातमा बिरुवा समाएर रोपिरहेका थिए। कोही हिलोमा चिप्लिँदै रमाइरहेका थिए। सदैव कापी–कलम र झोला बोकेर कक्षामा बस्ने यी विद्यार्थीहरू … Continue reading धान दिवसमा बिद्यार्थीको नौलो अनुभवः माटोसँग मितेरी

थप पढ्नुहोस् »

ज्ञान ज्योति देशकै उत्कृष्ट विद्यालयको सूचीमा

दाङ,१४ असार । शिक्षा सम्बन्धी प्रतिष्ठित सञ्चारमाध्यम एजुकेशन समाचारले सार्वजनिक गरेको २०८२ सालको देशभरिका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीमा तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै ७ औँ स्थानमा पर्न सफल भएको छ। ४ हजार ७ सय ४१ विद्यालयहरूबाट मुल्याङ्कन गरेर तयार गरिएको सूचिमा ज्ञान ज्योति माविले भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, नतिजा, स्थापना वर्ष र … Continue reading ज्ञान ज्योति देशकै उत्कृष्ट विद्यालयको सूचीमा

थप पढ्नुहोस् »

एसईई नतिजाः सबैभन्दा बढी गणितमा फेल

काठमाडौँ, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बेलुका राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको नतिजामा सबैभन्दा बढी विद्यार्थी गणित विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा सबैभन्दा बढी फेल भएका हुन् । गणित … Continue reading एसईई नतिजाः सबैभन्दा बढी गणितमा फेल

थप पढ्नुहोस् »

सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत

उमा भण्डारी, दाङ । कहिले ढलेका पर्खाल।  कहिले पानी चुहिने छाना । अनि कहिले भत्किएका भित्तासंग डराउँदै पढ्नुपर्ने बाध्यता । दाङका सामुदायिक विद्यालयहरूमा यस्ता चित्र सामान्य जस्तै हुन् । तर, अब ती चित्रहरू विस्तारै बदलिँदैछन्। यतिवेला सामुदायिक विद्यालयहरू चिटिक्क पारिएका छन् ।  रंगिएका भवनहरूले सजिएका छन्। विद्यालयको संरचनाको स्वरुप परिवर्तन भएसंगै विद्यार्थीहरुको मुहारमा पनि खुशी … Continue reading सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत

थप पढ्नुहोस् »

विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइदै

दाङ,११ असार । दाङको तुलसीपुरमा विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन, दाङ) को आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गर्न लागिएको हो। भोलि (बिहिवार) तुलसीपुरको दोघरेमा एकदिने ट्राफिक सचेतना दिइन लागेको एनप्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए। दुर्घटना … Continue reading विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइदै

थप पढ्नुहोस् »

ज्ञान ज्योति मावि ‘स्कुल अफ दि इयर’ अवार्डबाट सम्मानित

दाङ, ९ असार। दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यामिक विद्यालयलाई ‘नेशनल एजुकेसन अवार्ड २०२५’ अन्तर्गत ‘स्कुल अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ। असार ७ गते काठमाडौंमा फोकस नेपाल संस्थाद्वारा आयोजित “शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू” विषयक विचार गोष्ठी, राष्ट्रिय शिक्षा सम्मान तथा विशेष सांस्कृतिक समारोहका अवसरमा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो। विद्यालयको उत्कृष्ट … Continue reading ज्ञान ज्योति मावि ‘स्कुल अफ दि इयर’ अवार्डबाट सम्मानित

थप पढ्नुहोस् »