समाचार

पौडी सिक्न गएका बालकको डुबेर मृत्यु

विरगंज,२६ असार । पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। एक होटलको पौडी पोखरीमा तालिम लिन गएका वीरगञ्ज महानगरपालिका–११, रानीघाटका नौ वर्षका बजरङ्गी रौनियारको ज्यान गएको हो। जिल्ला…  थप पढ्नुहोस

प्रमुख प्रशासकीयसहित थबाङका ७ कर्मचारी सम्पर्कविहीन: (पालिकाको विज्ञेप्ती)

दाङ,२५ असार । रोल्पाको थबाङ गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरू असार २४ गते अर्थात् हिजो बिहानदेखि सम्पर्कविहीन भएका हुन् । गाउँपालिकाले सार्वजनिक…  थप पढ्नुहोस

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुवै पाइलटको मृत्यु

एजेन्सी । भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ । वायुसेनाको जगुआर ट्रेनर विमान बुधबार राजस्थानको चुरु जिल्लामा दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नियमित प्रशिक्षण मिसनका क्रममा विमान…  थप पढ्नुहोस

अमेरिबाट थप दुई नेपाली डिपोर्ट

काठमाडौँ, २५ असार । अमेरिकी सरकारले थप दुई नेपालीलाई डिपोर्ड (निष्काशन) गरेको छ । गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्काशन गरेको हो । निष्काशन गरिनेमा रेशमबहादुर केसी र…  थप पढ्नुहोस

गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

काठमाडौँ,२५ असार । भारतको गुजरात राज्यमा आनन्द र पाद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जनाको उद्धार गरिएको गुजरातको बडोदरा प्रहरीले जानकारी…  थप पढ्नुहोस

लुम्बिनी कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्कासन

काठमाडौँ,२५ असार । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले खनालले अनुशासनहीन क्रियाकलाप गरेको ठहर गर्दै…  थप पढ्नुहोस

होस्टेलबाट पेस्तोलसहित एक युवक पक्राउ

दाङ ।  दाङमा एकजनालाई पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ। दाङको घोराहीमा रहेको एक ट्रेनिङ सेन्टरबाट पेस्तोल सहित एक युवकलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित…  थप पढ्नुहोस

ससुराको हत्या गरि फरार रहेका ज्वाइ पक्राउ

काठमाडौ,२५ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा ससुराको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले ६५ वर्षीय वासुदेवप्रसाद साहको हत्या अभियोगमा उनका ५५…  थप पढ्नुहोस

सामूहिक कुटपिटबाट २४ वर्षीय युवतीको मृत्यु

काठमाडौ,२५ असार । सामूहिक कुटपिटका कारण झापामा २४ वर्षीय एक युवतीको मृत्यु भएको छ। । झापाको अर्जुनधारामा सामूहिक कुटपिटका कारण अर्जुनधारा नगरपालिका-४ भाङवारी स्थायी घर भई हाल वडा नम्बर ८…  थप पढ्नुहोस

च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी

जाजरकोट, २५ असार। जङ्गली च्याउ खाँदा जाजरकोटमा एकै घरका तीन बालबालिका बिरामी परेका छन्। विषालु च्याउ खाँदा उनीहरू बिरामी परेका हुन्। बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology