दाङ,२७ असार । राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शुक्रबार बिहान सातदोबाटोस्थित… थप पढ्नुहोस
काठमाडौं,२७ असार । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने… थप पढ्नुहोस
काठमाडौं, २७ असार। धरानमा मेयर हर्क साम्पाङका समर्थकहरूले समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन्। धरान–५ र १५ का स्थानीयवासीबीचको विवादको रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई उनीहरूले दुर्व्यवहार गरेका हुन्।… थप पढ्नुहोस
कपिलवस्तु, २७ असार । सर्पको टोकाइबाट कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका–१ पुरानो हाट बजारमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा ६० वर्षीय सुमित्रादेवी कान्दु… थप पढ्नुहोस
काठमाण्डौ,२७ असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन ।… थप पढ्नुहोस
दाङ, २६ असार । दाङमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। पश्चिमतर्फबाट जादै गरेको लु २९ प ९१०८ नम्बरको मोटरसाइकल र रा.१ त ३६२९ नम्बरको ट्र्याक्टर… थप पढ्नुहोस
दाङ,२६ असार । दाङको तुलसीपुरमा फोहोर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै सक्रिय अर्थतन्त्र र शून्य फोहर प्रवर्धन गर्ने उद्देश्यले तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम भएको हो।… थप पढ्नुहोस
बाँके,२६ असार। बाँके जिल्लामा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट हरेक वर्ष झण्डै तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ। डिभिजन वन कार्यालय बाँकेका अनुसार… थप पढ्नुहोस
काठमाडौँ,२६ असार। चालु आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन सरकारले एकै दिनमा करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार असार २५ गते मात्र २१ अर्ब ७३… थप पढ्नुहोस
दाङ,२६ असार । मलेसियामा सम्पन्न एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका दाङका दुई खेलाडी र प्रशिक्षकलाई लुम्बिनी प्रदेश खेलकुद परिषदले विशेष सम्मान गरेको छ। नेपाललाई… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology