समाचार

तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते

दाङ,१९ जेठ। तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–५ (ग) लाइन निवासी ५३ वर्षीय अर्जुन गौतम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक…  थप पढ्नुहोस

गृहमन्त्रीको राजीनामा माग्नु अनुचित: प्रधानमन्त्री

काठमाडौं,१७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको एक कर्मचारीमाथि प्रश्न उठेकै आधारमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित र बिना प्रमाण भएको बताएका छन्। शनिबार राजधानीमा आयोजित…  थप पढ्नुहोस

बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाङ१७ जेठ, । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय…  थप पढ्नुहोस

बाढी बस्तीमा पस्दा २२ घर डुबानमा

झापा, १७ जेठ | झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ । मनसुन सुरू भएसँगै गए राति आएको बाढीले सुगाबथान, मिलनबस्ती, कुवाडी र सडकबस्तीलगायतका क्षेत्रमा…  थप पढ्नुहोस

‘मान्छे मारेकै हो’ भन्दै अस्पतालमा बरबराउन थाले आलम

काठमाडौं,१६ जेठ । ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टिएर बुधबारमात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्। शुक्रबार बिहान मस्तिष्कघात भएपछि…  थप पढ्नुहोस

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा

काठमाडौं,१६ जेठ । काठमाडौंको दरवारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुनेगरी नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका…  थप पढ्नुहोस

तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम

दाङ, १६ जेठ। तुलसीपुर नगर जेसिजको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगित सम्पन्न भएको छ। “Rise Together for Better Tomorrow” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक…  थप पढ्नुहोस

असार १५ सम्मको प्रतिनिधिसभाको क्यालेन्डर सार्वजनिक

काठमाडौं,१६ जेठ। संघीय संसद् सचिवालयले असार १५ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ। शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गर्दै आगामी बैठकहरूको रूपरेखा तय गरेको…  थप पढ्नुहोस

मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा एकजनाको मृत्यु

सल्यान,१६ जेठ । मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा सल्यानमा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।   जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ सल्लीबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको…  थप पढ्नुहोस

आलमलाइ सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं, १६ जेठ । रौतहट बम विस्फोट प्रकरणमा कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध छानबिनको माग गर्दै न्यायपरिषद्मा उजुरी परेको छ। युवराज…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology