समाचार

भारतीय गृहमन्त्री शाहले पशुपतिनाथलाई अर्पण गरे ४० किलो चन्दन

काठमाडौ,७ जेठ। पशुपतिनाथ मन्दि मा श्रीयन्त्र पूजाआराधनाका लागि भारतीय गृहमन्त्री अमित शाहले ४० किलो चन्दन अर्पण गरेका छन्।उक्त चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको समन्वयमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण…  थप पढ्नुहोस

आयोजना बैंकमा नपरेका योजना बजेटमा नसमेटिनेः मुख्यमन्त्री आचार्य

दाङ,७ जेठ। लुम्बिनी प्रदेश सरकारले अबदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने नीति लिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहीबार सम्पन्न प्रदेश समन्वय…  थप पढ्नुहोस

विपन्न, दलित र जनजाति विद्यार्थीलाई सहुलियतमा पढाइने

दाङ, ७ जेठ। घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित ग्रेट बुद्ध एकेडेमी र “घोराही बनाउ अभियान”बीच ३० जना विद्यार्थीलाई सहुलियत शुल्कमा कक्षा ११ र १२ अध्ययन गराउने सहमति भएको छ। सहमति अनुसार एसईई…  थप पढ्नुहोस

वर्तमान सरकारमा पपुलिज्म र अराजकता हाबी छः महासचिव पोख्रेल

दाङ,७ जेठ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का महासचिव शंकर पोख्रेलले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै पपुलिज्म र अराजकतावाद हाबी हुँदै गएको बताएका छन्। नेपाल प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको…  थप पढ्नुहोस

प्रधानमन्त्री नआएपछि संसद अबरुद्ध

काठमाडौ,७ जेठ । प्रतिनिधीसभाको बैठक अवरुद्ध भएको छ । बिहिबार विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो। प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको…  थप पढ्नुहोस

रास्वपा तुलसीपुरको नगर अधिवेशन जेठ १० गते

दाङ,७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिकाले प्रथम नगर अधिवेशन आयोजना गर्ने भएको छ।अधिवेशन जेठ १० गते आइतबार हुने जनाइएको छ। कार्यक्रम दिउँसो साढे १२ बजे सुरु हुने जानकारी…  थप पढ्नुहोस

मनसुन सुरु हुनुअघि सेनाको उच्च सतर्कता

काठमाडौ,७ जेठ । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी योजना बनाएर कार्यान्वयनमा ल्याएको छ।सेनाले विगतका अनुभवका आधारमा यस वर्ष बाढी, पहिरो लगायतका विपद्का लागि आवश्यक जनशक्ति र उपकरण तयारी…  थप पढ्नुहोस

नेपालमा कुपोषण बढ्दो

काठमाडौ,७ जेठ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा बालबालिकामा कुपोषण बढेको पाइएको छ।स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार यसपटक कडा शीघ्र कुपोषण ४…  थप पढ्नुहोस

चीनमा भीषण वर्षा र बाढी: १२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौ,६ जेठ । चीनका विभिन्न भागमा परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।हुनान प्रान्त अन्तर्गत…  थप पढ्नुहोस

स्वास्थ्य र विपद् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौ,६ जेठ । सांसदहरूले विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले स्वास्थ्य र विपद् समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।सांसद ज्ञानु पौडेलले सबै नागरिकले सजिलै…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology