काठमाडौ,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्ययोजनाअनुसार महाधिवेशन व्यवस्थापन… थप पढ्नुहोस
दाङ,१० जेठ । देशभर सवारी दुर्घटनाको प्रमुख कारणका रूपमा तीव्र गति देखिएको छ। वैशाख महिनामा भएका कुल दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।प्रहरीका अनुसार… थप पढ्नुहोस
दाङ,१० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बेलायत सरकारकी इन्डोप्यासिफिक मामिलामन्त्री सीमा मल्होत्रासंग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी र… थप पढ्नुहोस
दाङ,१०जेठ। तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासस्थित जुरपनिया–मैनतारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार सम्पन्न भेलाले शेषमणी कवरको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा… थप पढ्नुहोस
दाङ,१० जेठ। नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। आइतबार सुनको भाउ २ हजार ८ सय रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज घटेर प्रतितोला… थप पढ्नुहोस
काठमाडौ,९ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमै गरिएको कामले जनतामा आशा जगाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन… थप पढ्नुहोस
दाङ, ९ जेठ । दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयको जग्गामा बसेकाहरुले संचरना हटाउने विषयमा टोलस्तरमा सहमति भए पनि स्थानीयले असहमति जनाएका छन्। शुक्रबार हिमाल टोल विकास संस्थाको पहलमा बसेको बैठकले… थप पढ्नुहोस
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै ११३ जना मिर्गौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया गरिएको छ। प्रतिष्ठानका अनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागमार्फत यी शल्यक्रिया सम्पन्न भएका हुन्।… थप पढ्नुहोस
काठमाडौ,९जेठ । यार्सागुम्बा संकलन गर्न गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको ज्यान गएको हो। आफ्ना दाजुभाइसँग यार्सागुम्बा टिप्न गएका प्रकाश… थप पढ्नुहोस
काठमाडौ,९ जेठ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले एक हप्ताभित्र प्रगति विवरण पेश गर्न समेत भनेको छ।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology