दाङमा कांग्रेसले चौधरी , घिमिरे र गिरीलाई दियो टिकट
दाङ,६ माघ । कांग्रेसले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि दाङमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कांग्रेसको निर्णयले एकातिर अनुभवी र पुराना अनुहारलाई फर्काएको छ भने अर्कोतिर स्थानीय नेतामाथि भरोसा गर्दै शक्तिशाली प्रतिस्पर्धी संग भिडाएको छ । कांग्रेसले क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी लाई टिकट दिएको छ। चौधरी संविधानसभाको निर्वाचनमा … Continue reading दाङमा कांग्रेसले चौधरी , घिमिरे र गिरीलाई दियो टिकट