समाचार

प्रत्यक्ष कार्यकारीको सम्भावना छैन:विप्लव

काठमाडौ,२० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने अवस्था नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवीहरू अझैसम्म राज्यसत्ताबाट टाढा रहेको उल्लेख गरे। ‘नेपालका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवी संसद्मा पुग्न सकेका … Continue reading प्रत्यक्ष कार्यकारीको सम्भावना छैन:विप्लव

थप पढ्नुहोस् »

दुई दिनपछि गृहमन्त्री अर्यालको भविष्य निर्धारण हुन्छ: सुदन गुरुङ

काठमाडौ,२० कार्तिक । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई दुई दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन्। गुरुङले बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्याललाई उद्देशित गर्दै, दुई दिनभित्र राजीनामा नदिए उनको भविष्य प्रेस कन्फ्रेन्समार्फत निर्धारण हुने बताएका छन्। ‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य … Continue reading दुई दिनपछि गृहमन्त्री अर्यालको भविष्य निर्धारण हुन्छ: सुदन गुरुङ

थप पढ्नुहोस् »

अब प्यान कार्ड स्थानीय तहबाटै

काठमाडौ,२० कार्तिक । अब स्थायी लेखा नम्बर (प्यान) कार्ड स्थानीय तहबाट नै वितरण गरिने भएको छ। आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ। यसअघि प्यान कार्ड करदाता सेवा कार्यालयमार्फत मात्र प्रदान हुँदै आएको थियो। तर हाल ती कार्यालयहरू खारेज भइसकेका छन्। विभागका … Continue reading अब प्यान कार्ड स्थानीय तहबाटै

थप पढ्नुहोस् »

बाबुराम,जर्नादन र डिपी अर्यालको संयुक्त छलफल

काठमाडौ,२० कार्तिक। पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूमध्ये संयुक्त छलफल सम्पन्न भएको छ। छलफलमा पूर्वमन्त्री जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, नेसपा ९नयाँ शक्ति० नेतृ दुर्गा सोवलगायत सहभागी थिए। जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै समग्र राजनीतिक पुनर्गठन र वैकल्पिक राजनीतिक ध्रुवीकरणका विषयमा छलफल केन्द्रित … Continue reading बाबुराम,जर्नादन र डिपी अर्यालको संयुक्त छलफल

थप पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने मागसहित भेला

काठमाडौ,२० कार्तिक। नेपाली कांग्रेसको १५औं महाधिवेशन समयमै गर्नुपर्ने मागसहित आज बत्तिसपुतलीमा भेला हुँदैछ।२८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अहिलेसम्म महाधिवेशनको मिति तय गर्न नसकेपछि नियमित महाधिवेशन पक्षधरहरूले दबाबमूलक भेला आह्वान गरेका हुन्। महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन … Continue reading कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने मागसहित भेला

थप पढ्नुहोस् »

समयमै पुल निर्माण नहुँदा लाखौं नागरिक प्रभावित

बर्दिया,२० कार्तिक । नयाँ पुल निर्माण कार्य स्रोत सहमति नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीमाथिको पुल अलपत्र परेको छ । आठ वर्षअघि बबई नदीमा आएको बाढीले पुरानो पुल बगाएपछि यो क्षेत्रका डेढ लाखभन्दा बढी बासिन्दा लामो समयदेखि सास्ती भोग्दै आएका छन् । डिभिजन सडक कार्यालय, नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार दुई वर्षअघि नयाँ … Continue reading समयमै पुल निर्माण नहुँदा लाखौं नागरिक प्रभावित

थप पढ्नुहोस् »

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि हुने

काठमाडौ,१९ कार्तिक । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले बुधबार बसेको १२३ औं बोर्ड बैठकमा प्रतियोगिता यही मिति आयोजना गर्ने निर्णय गरेको जनाएको छ। प्रतियोगितामा विभिन्न खेलकुदका प्रतिस्पर्धा हुने र देशभरका खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

थप पढ्नुहोस् »

कम्पाइनको ठक्करबाट साइकलयात्रीको मृत्यु

बर्दिया,१९ कार्तिक । बर्दियाको गेरुवा गाउँपालिका–२ राजीपुरमा धान काट्ने कम्पाइनको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। बुधबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा करिब ७१ वर्षीय तारासिंह हमालको ज्यान गएको हो। इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्रकुमार बुढाथोकीका अनुसार धान काटेर फर्किंदै गरेको कम्पाइनले पाताभार पक्की सडक खण्डमा साइकलमा सवार हमाललाई ठक्कर दिएको थियो। … Continue reading कम्पाइनको ठक्करबाट साइकलयात्रीको मृत्यु

थप पढ्नुहोस् »

सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौ,१९ कार्तिक। सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर रिटमाथि कारण देखाउ आदेश जारी गर्दै सरकारले लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलगायत विपक्षीहरूलाई लिखित जवाफ माग गरेको हो। आदेशमा … Continue reading सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

थप पढ्नुहोस् »

अब हामी कहिल्यै फुट्ने छैनौं: खनाल

काठमाडौ,१९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीका घटकहरूलाई अब कहिल्यै नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन्। बुधबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै उनले विगतका विभाजनहरूबाट पाठ सिक्दै स्थायी एकताको बाटो लिनुपर्ने बताए। “आज एकताको लागि यहाँ उपस्थित सबै घटकहरूलाई म भन्न चाहन्छु अब हामी … Continue reading अब हामी कहिल्यै फुट्ने छैनौं: खनाल

थप पढ्नुहोस् »