भीरबाट लडेर रोल्पामा एक महिलाको मृत्यु
रोल्पा,२९ पुस । रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ की ३२ वर्षीया डिलकुमारी पुनको भिरबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार पुन सोमबार बिहान करिब ११ बजे घर नजिकै रहेको बल्दजुरे सामुदायिक वनमा बाख्रा चराउन गएकी थिइन् । साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयले खोजी … Continue reading भीरबाट लडेर रोल्पामा एक महिलाको मृत्यु