कांग्रेस पदाधिकारी बैठक आज पनि
काठमाडौं,२६ असोज । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने तय गरिएको छ। गएको बिहीबारदेखि लगातार बस्दै आएको पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंग्याउने तयारी गरेको छ। महाधिवेशन निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने … Continue reading कांग्रेस पदाधिकारी बैठक आज पनि