वरिष्ठ गायिका इन्दिरा गोलेको निधन
काठमाडौँ,१८ भदौ । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी गायिका गुरुङको बुधबार बिहान २ बजे निधन भएको हो । ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए । इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । … Continue reading वरिष्ठ गायिका इन्दिरा गोलेको निधन