समाचार

उच्च अदालतका २७ न्यायाधीशको शपथ ग्रहण

काठमाडौँ ,२८ साउन । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालतका लागि नियुक्त २७ न्यायाधीशले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराए। न्याय परिषद्को साउन २२ गतेको बैठकले २७ जनालाई उच्च अदालतमा नियुक्त गर्दै विभिन्न इजलासमा पदस्थापन गरेको हो। … Continue reading उच्च अदालतका २७ न्यायाधीशको शपथ ग्रहण

थप पढ्नुहोस् »

युवा उद्यमशीलताका विषयमा बहसः अवसर र सम्भावनाको खोजी

दाङ, २७ साउन । नेपालको समग्र विकासमा युवा उद्यमशीलता महत्वपूर्ण पक्षका रूपमा स्थापित हुँदै गएको छ। मुलुकको करिब ७० प्रतिशत विकास निजी क्षेत्रको माध्यमबाट हुँदै आएको सन्दर्भमा युवाहरूको उद्यमशील भूमिका झनै महत्वपूर्ण छ। कुल जनसङ्ख्याको ४२ प्रतिशतभन्दा बढी हिस्सा युवाको रहेको तथ्यांक छ, तर करिब २० प्रतिशत युवा बेरोजगार छन्। साथै, युवाहरूको विदेश पलायन दर … Continue reading युवा उद्यमशीलताका विषयमा बहसः अवसर र सम्भावनाको खोजी

थप पढ्नुहोस् »

कैदीको मृत्यु पछि अस्पताल अगाडि प्रदर्शन

काठमाडौँ,२७ साउन । उपचारका क्रमममा कैदीको मृत्यु भएपछि उनका परिवार र आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार बिहान एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवारजन र आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका हुन् । वीरगन्ज महानगरपालिका–२५ का २८ वर्षीय राहुल साह तुराहा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई पछिल्लो … Continue reading कैदीको मृत्यु पछि अस्पताल अगाडि प्रदर्शन

थप पढ्नुहोस् »

खोलामा डुबेर एकै घरका दुई बालकको मृत्यु

पर्सा, २७ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ हनुमाननगरमा रहेको डेढु खोलामा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा मनोजय कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन्। वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, मंगलबार बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घरबाट करिब १५० मिटर टाढा रहेको ढेडु खोलामा नुहाउन … Continue reading खोलामा डुबेर एकै घरका दुई बालकको मृत्यु

थप पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

काठमाडौँ, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आफ्नै पार्टीका नेता तथा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव सफल बनाउँदै सत्ता नेतृत्व सम्हालेका हुन्। विश्वासको मतका लागि आज दिउँसो ४ … Continue reading बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

थप पढ्नुहोस् »

अमेरिकाको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीको मृत्यु

टेक्सास,२७ साउनl अमेरिकाको टेक्सास राज्यको डल्लास सहरमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ। घटनामा एक बालकसहित परिवारका सबै सदस्यको मृत्यु भएको हो। गत शनिबार बिहान डल्लासस्थित एक अपार्टमेन्टमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानको ज्यान गएको सीबीएस न्युजले जनाएको छ। … Continue reading अमेरिकाको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीको मृत्यु

थप पढ्नुहोस् »

अन्तर्राष्ट्रिय युवा दिवसमा तुलसीपुर जेसीजको ‘Protect your Money’ कार्यक्रम

दाङ,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर तुलसीपुर नगर जेसीजले वित्तीय सचेतना कार्यक्रम गरेको छ। आर्थिक समृद्धिका लागि हाम्रो पहल भन्ने मूल नाराका साथ’ protect your money’शीर्षकमा वित्तीय सचेतना दिएको हो। नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा राप्ती बबै क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्देको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको … Continue reading अन्तर्राष्ट्रिय युवा दिवसमा तुलसीपुर जेसीजको ‘Protect your Money’ कार्यक्रम

थप पढ्नुहोस् »

रविलाई धरौटीमा छोड्न अदालतको अस्विकार, थुनामै रहने

दाङ, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्ने निवेदन अस्विकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने निर्णय सुनाएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले सोमबार लामिछानेको निवेदनमाथि सुनुवाइ गरेपछि रिहाइको माग अस्विकार गर्ने आदेश सुनाएको हो। अदालतका स्रेस्तेदार विकास बस्नेतले लामिछानेको निवेदन खारेज गरिएको पुष्टि गरेका छन्। लामिछानेमाथि … Continue reading रविलाई धरौटीमा छोड्न अदालतको अस्विकार, थुनामै रहने

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु : दुई छोरासहित चारजना घाइते

सर्लाही ,२६ साउन । मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सर्लाहीको बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा बारा कोल्हवी नगरपालिका–९ बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर … Continue reading मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु : दुई छोरासहित चारजना घाइते

थप पढ्नुहोस् »

वडाध्यक्षमाथि दोहोरो नागरिकता लिएको उजुरीः छानबिन गर्दै प्रशासन

काठमाडौ,२६ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादमाथि दोहोरो नागरिकता लिएको आशंकामा जिल्ला प्रशासन कार्यालयले छानबिन तीव्र पारेको छ। प्रसादविरुद्ध दुई महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो। उनीमाथि भारत र नेपाल दुवै देशको नागरिकता लिएको आरोप लागेको छ । अख्तियारले नागरिकताको विषय आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै … Continue reading वडाध्यक्षमाथि दोहोरो नागरिकता लिएको उजुरीः छानबिन गर्दै प्रशासन

थप पढ्नुहोस् »