समाचार

रुकुमपूर्वमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

दाङ,१७ असार । रुकुमपूर्वमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दलप्रसाद सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार सोमबार साँझ साढे ६ बजेतिर रा ३ प ४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई झन्डै डेढ सय … Continue reading रुकुमपूर्वमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

थप पढ्नुहोस् »

लुम्बिनीको एसईई नतिजा सुधार

दाङ,१६ असार । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परिक्षा(एसईई)को बार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तिर्ण भएका छन् । जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जिपिए, १२ … Continue reading लुम्बिनीको एसईई नतिजा सुधार

थप पढ्नुहोस् »

जिल्लामा विपद् जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन दाङ प्रशासनको अपील

दाङ,१६ असार । जिल्ला प्रशासन कार्यालय दाङले सबै स्थानीय तह र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सक्रिय मनसुनका कारण दाङमा बाढी, पहिरो र चट्याङको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासनले मिति २०८२ असार १६ गते जारी गरेको विपद् व्यवस्थापन सम्बन्धी जरुरी सूचनामा मौसम … Continue reading जिल्लामा विपद् जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन दाङ प्रशासनको अपील

थप पढ्नुहोस् »

रोल्पाबाट दाङका लागि छुटेको जिप दुर्घटना, ६ जना घाइते (नामसहित):

दाङ,१६ असार। रोल्पाबाट दाङका लागि छुटेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । रोल्पाको गंगादेव गाउँपालिका-४ बसारेबाट दाङको तुलसीपुरका लागि छुटेको डबल क्याप जिप आज दिउँसो दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रा.१ज.६३१ नम्बरको उक्त जिप त्रिवेणी गाउँपालिका-३ सुकिदहस्थित भीत्रि सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब २० … Continue reading रोल्पाबाट दाङका लागि छुटेको जिप दुर्घटना, ६ जना घाइते (नामसहित):

थप पढ्नुहोस् »

तुलसीपुर नगर जेसीजलाई स्वर्ण श्रेणी प्राप्त

दाङ, १६ असार । तुलसीपुर नगर जेसीजले जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार प्राप्त गरेको छ। जनवरीदेखि जुन महिनासम्मको मूल्याङ्कन आधारमा तुलसीपुर नगर जेसीजले उत्कृष्ट प्रदर्शन गर्दै जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार स्वरूप स्वर्ण श्रेणी प्राप्त गरेको हो । जेसीज नेपाल अन्तर्गत एरिया ‘D’ का ५८ वटा शाखामध्ये तुलसीपुर नगर जेसीजले १०५ अंक प्राप्त गर्दै स्वर्ण श्रेणीमा स्थान … Continue reading तुलसीपुर नगर जेसीजलाई स्वर्ण श्रेणी प्राप्त

थप पढ्नुहोस् »

बिहान ८ बजे बोलाइएको बैठक अँझै सुरु भएन

काठमाडौँ,१६ असार । आठ घण्टा बितिसक्दा पनि शिक्षा समितिको बैठक सुरु हुन सकेको छैन । सोमबार (आज) बिहान ८ बजे बैठक बोलाइएको थियो । तर शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अपरान्ह् ४ः३० बजेसम्म पनि बस्न नसकेको हो। समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न … Continue reading बिहान ८ बजे बोलाइएको बैठक अँझै सुरु भएन

थप पढ्नुहोस् »

जब विमानमा १६ सर्पसहित यात्रु समातिए…

काठमाडौँ, १६ असार। भारतको मुम्बई विमानस्थलमा थाइल्यान्डबाट आएका एक यात्रु १६ वटा जीवित सर्पसहित पक्राउ परेका छन्। भन्सार अधिकारीहरूले तस्करीको आशंकामा ती यात्रुलाई विमानबाट ओर्लिए लगत्तै नियन्त्रणमा लिएका हुन्। भन्सार स्रोतका अनुसार, यात्रुले बोकेको झोलामा गार्टर सर्प, राइनो र्‍याट सर्प, र केन्याली स्यान्ड बोआसहितका सर्पहरू फेला परेका थिए। तीमध्ये अधिकांश सर्पहरू विषरहित वा अत्यन्तै कमजोर … Continue reading जब विमानमा १६ सर्पसहित यात्रु समातिए…

थप पढ्नुहोस् »

२२ वर्षीय राधिकाले तीन तलाबाट हाम फालिन

चितवन,१६ असार । घरको छतबाट हाम फालेर चितवनमा एक युवती घाइते भएकी छन्। आइतबार राति पौने एक बजेको समयमा रत्ननगर नगरपालिका–२ हस्पिटल रोडस्थित फ्युस फार्मेसीमा काम गर्ने २२ वर्षीया राधिका गुरुङ घरको छतबाट हाम फालेकी हुन् । उनले सोही फार्मेसी रहेको घरको तेस्रो तलाबाट हामफाल्दा टाउको र कम्मरमा चोट लागेको प्रहरीले बताएको छ । हाम … Continue reading २२ वर्षीय राधिकाले तीन तलाबाट हाम फालिन

थप पढ्नुहोस् »

भारी वर्षाले कञ्चनपुरमा ‘रेड अलर्ट’

दाङ,१६ असार। कञ्चनपुर जिल्लाको अधिकाँश स्थानमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण खोला तथा नदीहरुको बहाव बढेपछि जिल्लालाई रेड अलर्ट गरिएको छ । बाढी पुर्वानुमान महाशाखाका अनुसार भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने भन्दै रेड अलर्ट गरिएको हो। वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू(भागमा बाढीको … Continue reading भारी वर्षाले कञ्चनपुरमा ‘रेड अलर्ट’

थप पढ्नुहोस् »

विपद जोखिमको पुर्व सूचनापछि दाङका दुई पालिकाले गरे विद्यालय बिदा

दाङ,१६ असार । भारी वर्षा र बाढीको जोखिमका कारण दाङका दुई पालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिएका छन्। लुम्बिनी प्रदेशको राजधानी नजिकै रहेका राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हुन्। राप्ती गाउँपालिकाले असार १५ र १६ गते ९सोमबार र मंगलबार० दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको … Continue reading विपद जोखिमको पुर्व सूचनापछि दाङका दुई पालिकाले गरे विद्यालय बिदा

थप पढ्नुहोस् »