भरुवा बन्दुकसहित दाङमा एकजना पक्राउ
दाङ,३१ जेठ । दाङमा प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बंगलाचुली गाउँपालिका–३ लेखटापाबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४४ वर्षिय लुमबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, रावतको घरमा अवैध हातहतियार लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाको आधारमा बिहीबार प्रहरीले खानतलासी गरेको थियो … Continue reading भरुवा बन्दुकसहित दाङमा एकजना पक्राउ