दुई समूहबीच झडप हुँदा ९ जना घाइते
दाङ,२८ जेठ । दुई समुहबिच झडप हुँदा कपिलवस्तुमा ९ जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–५ बभनीमा बुधबार दिउँसो दुई स्थानीय समूहबीच झडप हुँदा ९ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणी अधिकारीका अनुसार बगैँचाबाट आँप चोरेको आरोप लागेपछि विवाद सुरु भएको थियो, जसले उग्ररूप लिएर झडपमा … Continue reading दुई समूहबीच झडप हुँदा ९ जना घाइते