समाचार

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठलेले राजीनामा दिदैँ

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए … Continue reading रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठलेले राजीनामा दिदैँ

थप पढ्नुहोस् »

ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईसहित विरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेसहितले दायर गरेको मुद्दामा सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा पेसी तोकिएको हो ।पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका अतिरिक्त पूर्वमुख्य सचिव … Continue reading ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा

थप पढ्नुहोस् »

आईसीसी यू- १९ विश्वकप एसिया छनोट:  नेपालको लगातार तेस्रो जित

दाङ । आईसीसी यू- १९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित निकालेको छ । बुधबार हङकङले दिएको ११६ रनको झिनो लक्ष्य नेपालले १२. ३ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि ओपनर साहिल पट्टेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । यस्तै, ओपनर निरजकुमार यादवले २३ रनको योगदान … Continue reading आईसीसी यू- १९ विश्वकप एसिया छनोट:  नेपालको लगातार तेस्रो जित

थप पढ्नुहोस् »

रेडक्रस भित्ते पात्रो विमोचन

दाङ । नेपाल रेडकस्ट सोसाइटी दाङले भित्तेपात्रो प्रकाशनमा ल्याएको छ। रेडक्रस गतिविधि र वार्षिक रूपमा रहने गतिविधिहरूलाई समेटेर  दाङ शाखाले भित्तेपात्रो प्रकाशन गरेको पात्रो प्रकाशन समितिका संयोजक भीमलाल मरासिनीले जानकारी दिए। शाखा सभापति मदन गौतमको अध्यक्षतामा तथा राप्ति प्रादेशिक अस्प्तालका अध्यक्ष पदम प्रसाद न्यौपानेको उपस्थितिमा भित्ते पात्रो विमोचन गरिएको हो । लुम्बिनी प्रदेशको पर्यटकीय स्थल … Continue reading रेडक्रस भित्ते पात्रो विमोचन

थप पढ्नुहोस् »

२०८२ मा सार्वजनिक विदा कति ? कुन महिनामा के विदा

काठमाडौँ, ३ बैशाख । नयाँ वर्ष २०८२ सालमा सुरु भएको छ ।  यो वर्ष ५२ वटा शनिबार बिदा परेको छ ।  मन्त्रिपरिषद्को बैठकले नयाँ वर्षको बिदा स्वीकृत गरेसँगै राजपत्रमा सार्वजनिक भएको छ ।  गृह मन्त्रालयलले वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक गरेको सार्वजनिक, पर्व एवम् सट्टा बिदाको … Continue reading २०८२ मा सार्वजनिक विदा कति ? कुन महिनामा के विदा

थप पढ्नुहोस् »

अधिवेशन गर्न नसकेका भ्रातृ संस्था भंग गर्दै काँग्रेस

काठमाडौँ,३१ चैत । नेपाली काँग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने भएको छ । काँग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।पार्टीले उपलब्ध गराएको समय सीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् … Continue reading अधिवेशन गर्न नसकेका भ्रातृ संस्था भंग गर्दै काँग्रेस

थप पढ्नुहोस् »

महामन्त्री शर्माको चखौरा अवलोकन : थारुहरूको इतिहास संरक्षणको उत्कृष्ट कार्य

दाङ ३० चैत ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्यटकीय गन्तव्यको रुपमा चखौरालाई विकास गर्नुपर्ने बताएका छन्। उनले चखौरा पश्चिम नेपालको पर्यटकीय क्षेत्र र सांस्कृतिक तथा जातीय पहिचानसहितको संग्रहालय निर्माण हुनु  गौरवको विषय भएको बताए । उनले घुम्न जाने स्थानहरूमध्ये दोहोर्याएर घुम्न आउने र जाने ठाउँ चखौरा भएको उल्लेख गरे । यस्ता जातीय संस्कृति संरक्षण … Continue reading महामन्त्री शर्माको चखौरा अवलोकन : थारुहरूको इतिहास संरक्षणको उत्कृष्ट कार्य

थप पढ्नुहोस् »

शैक्षिक सुधारमा सरकार प्रतिबद्ध: मन्त्री तिमिल्सिना

दाङ, ३० चैत्र । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा भएकाे अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले शैक्षिक सुधारका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताएका हुन् । शैक्षिक प्रणालीमा ल्याउनुपर्ने सुधारका लागि छलफल … Continue reading शैक्षिक सुधारमा सरकार प्रतिबद्ध: मन्त्री तिमिल्सिना

थप पढ्नुहोस् »

दाङ सहित कहाँ कहाँ भइरहेको छ बर्षा !

दाङ, ३० चैत ।  शनिबार बिहानैदेखि दाङसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ।  दाङ सहित पाल्पा, रुपन्देही, गुल्मी, प्युठान, रोल्पा, बागलुङ, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यही क्षेत्रहरूमा हावाहुरी चट्याङ सहितको पानी परिरहेको छ। दाङमा हावाहुरी चट्याङ सहितको वर्षा भइरहेको छ। हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। जल तथा … Continue reading दाङ सहित कहाँ कहाँ भइरहेको छ बर्षा !

थप पढ्नुहोस् »

ज्ञानज्योती र आइएसटी कलेजको सिकाइ सहकार्य

दाङ, २९ चैत। दाङको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योती कलेज र काठमाडौंको इन्टरनेशनल स्कूल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) बीच द्विपक्षीय सम्झौता भएको छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई उत्कृष्ट सीपमूलक सेवा दिने उद्देश्यले कलेजले यो सम्झौता गरेको हो। यस सम्झौताले विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि सहजता प्रदान गर्नेछ । शुक्रबार एक कार्यक्रमबीच ज्ञानज्योती र आइएसटी कलेजबीच … Continue reading ज्ञानज्योती र आइएसटी कलेजको सिकाइ सहकार्य

थप पढ्नुहोस् »