सार्वजनिक भएसंगै ट्रेन्डिङमा पुग्यो ‘कुरै खलास’
दाङ । सर्जक मनजीत पुनको ‘कुरै खलास’ गीत्वसार्वजनिक भएको तीन दिनमै युटुबमा ट्रेन्डिङमा रहेको छ ।दङागाली सर्जक मनजीत पुनको सिर्जना रहेको र्वकृष्ण रेउले युट्युव च्यानलबाट सार्वजनिक भएको गीत आइतबार सम्ममा युटुबमा २० औ नम्बर ट्रेन्डिङमा रहेको छ । सार्वजनिक गितमा कृष्ण रेउले, एलिना चौहान र रेश्मा पुनको स्वर रहेको छ । लोक र आधुनिक संगीतको … Continue reading सार्वजनिक भएसंगै ट्रेन्डिङमा पुग्यो ‘कुरै खलास’