समाचार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चारजना पक्राउ

काठमाडौँ, ८ जेठ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका(४ बस्ने तनहुँको भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय विकास गुरुङ, काठमाडौं महानगरपालिका(३२ बस्ने सिन्धुलीको कमलामाई नगरपालिका-१२ घर भएकी ३६ … Continue reading वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चारजना पक्राउ

थप पढ्नुहोस् »

सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

आदिम के.सी,८ जेठ । नेपाली सिने क्षेत्रमा विभिन्न धारका सिनेमा बन्ने क्रम जारी नै छ । सिनेमाका अलावा सामाजिक सचेतना, जागरण र समृद्धिलाई आधार बनाएर वृत्तचित्र बन्ने क्रमले पनि बाक्लो रूप लिँदै आएका छन् । पछिल्लो समयमा विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावक केन्द्रित रहेर वृत्तचित्र निर्माण भइरहेका छन् । सामाजिक सचेतना तथा जागरणका लागि यस्ता … Continue reading सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

थप पढ्नुहोस् »

लुम्बिनीका १४ अस्पतालमा अध्यक्ष नियुक्त, राप्ती प्रादेशिकमा लामिछाने

दाङ । लुम्बिनी प्रदेश अन्तर्गतका अस्पताल विकास समितिहरूमा अध्यक्ष नियुक्त गरिएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र रहेका १४ वटा जिल्ला तथा प्रादेशिक अस्पतालहरूमा अध्यक्ष नियुक्त गरेको हो।लुम्बिनी प्रादेशिक अस्पताल , राप्ती प्रादेशिक अस्पताल लगायतका जिल्ला अस्पतालहरूमा नयाँ अध्यक्ष चयन गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। प्रदेशका १४ वटा सरकारी अस्पताल रहेका छन । ती अस्पतालमा  … Continue reading लुम्बिनीका १४ अस्पतालमा अध्यक्ष नियुक्त, राप्ती प्रादेशिकमा लामिछाने

थप पढ्नुहोस् »

तुलसीपुर कारागारमा स्वास्थ्य शिविर : नसर्ने रोगका विरामी धेरै

दाङ ।दाङको तुलसीपुर कारागारमा नसर्ने रोग सम्बन्धिको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा तुलसीपु कारागारका शिविर सञ्चालन गरिएको हो । कारागारमा रहेका ५ सय कैदीबन्दीहरुलाई दुइदिन लगाएर नसर्ने रोग सम्बन्धिको परीक्षण, परामर्श र रोकथामको विषयमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार … Continue reading तुलसीपुर कारागारमा स्वास्थ्य शिविर : नसर्ने रोगका विरामी धेरै

थप पढ्नुहोस् »

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। तीन सदस्यीय सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस भएकामध्येे डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भने। समितिले निलम … Continue reading राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

थप पढ्नुहोस् »

ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त

दाङ ।  सवारी दुर्घटनामा परी मृत्यु भएका तुलसीपुरका व्यवसायी  नरबहादुर ओली र उहाँको धर्मपत्नी लिला ओली दम्पतिहरूको निधनप्रति तुलसीपुर चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ। अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गाप्रसाद शर्माले शोक विज्ञप्ति जारी गर्दै व्यवसायी दम्पतीको निधन प्रति दुख व्यक्त गरेका हुन्  ।  तुलसीपुरका स्थापित कपडा व्यवसायी दम्पतिको मृत्युले यस क्षेत्रको उद्योग … Continue reading ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त

थप पढ्नुहोस् »

पाैडी खेल्ने क्रममा डुबेर  मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका  वडा नं. १८ धरमपुर अक्कासीमा रहेको तालमा पाैडी खेल्ने क्रममा डुबेर  एक जना किशाेरकाे मृत्यु भएकाे हो  । मानव निर्मित तालमा शनिवार  पाैडी खेल्ने गएका भुपेन्द्र बिककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालयल तुलसीपुर दाङ्ले जनाएको छ  । त्रिवेणी गाउँपालिका वडा न. … Continue reading पाैडी खेल्ने क्रममा डुबेर  मृत्यु

थप पढ्नुहोस् »

लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा खड्का

दाङ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा कृष्ण खड्का चयन भएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको बुधवार घोराहीमा भएको प्रथम अधिवेशनले खड्काको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा दीपक न्यौपाने र गिरधर भण्डारी, महासचिवमा उमाकान्त घिमिरे, सहमहासचिवमा राजेन्द्र श्रेष्ठ र प्रकाश केसी,कोषाध्यक्षमा हरिवंश … Continue reading लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा खड्का

थप पढ्नुहोस् »

तुलसीपुर शृङ्गारिक महा-आरती महा-महोत्सव

दाङ । दाङको तुलसीपुरमा मंगलबार देखि शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सव २०८२ सुरु भएको छ । श्री सिद्ध रत्ननाथ मन्दिरमा बहुउद्देश्यीय हल निर्माणका लागि मन्दिर प्राङ्गणमा आयोजना गरिएको सप्ताह महा-महोत्सवको तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले उद्घाटन गरेका हुन । अध्यक्ष शाहले बहुउद्देश्यीय सभाहल निर्माण जस्तो पवित्र धार्मिक अनुष्ठान, शृङ्गारिक … Continue reading तुलसीपुर शृङ्गारिक महा-आरती महा-महोत्सव

थप पढ्नुहोस् »

सीपले जीवन जिउन सिकाउँछ: पूर्व मुख्यमन्त्री चौधरी

उमा भण्डारी ,दाङ । सीपले जीवन जिउन सिकाउने कला निर्माण गर्ने पूर्व मुख्यमन्त्री माननीय दिल्लीबहादुर चौधरीले बताएका छन। महिलाहरूले सिप सिकेर आत्मनिर्भर बन्नुपर्ने अवस्था आएको र सो अन्तर्गत प्रदेश सरकार र आफूले पनि भूमिका निर्वाह गर्दै आएको उनले बताए। महिलाहरुले मासिक रुपमा २५ /३० हजार कमाउन सक्ने भए मात्रै देश आर्थिक समृद्धिमा जाने भन्दै उनले … Continue reading सीपले जीवन जिउन सिकाउँछ: पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »