टिम इलेभेन ईभि प्रालि विवाइडीबाट सम्मानित
सेजेन ( चिन), १० चैत । विवाईडी एशिया कै उत्कृष्ट मार्केटिङ अवार्डबाट टिमइलेभेन ईभि वल्र्ड प्रालि नेपालगन्ज सम्मानित भएको छ । बिवाईडी एसिया प्यसिफिक २०२५ डिलर कन्फ्रेन्स कार्यक्रम को अवसरमा चीनको सेन्जेनमा आयोजित समारोहमा बिवाईडी नेपालगन्ज र दाङ्ग को आधिकारिक विक्रेता टीम इलेभेन ई भी वल्र्ड प्रा लि विवाईडी एशिया को उत्कृष्ट मार्केटिङ अवार्डबाट नेपालगन्ज … Continue reading टिम इलेभेन ईभि प्रालि विवाइडीबाट सम्मानित