तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व, अध्यक्षमा यमकान्त
दाङ ४ चैत । तुल्सीपुर खानेपानी तथा सरसफाई संस्थामा नयाँ नेतृत्व आएको छ। निर्वाचन मार्फत तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व आएको हो । खानेपानीमा काङ्ग्रेस समर्थित लोकतान्त्रिक प्यानलका ८ जनस उम्मेदवर हरु निर्वाचन भएका छन । सचिवमा एमाले र राप्रपा समर्थित उम्मेदवार विजय भएका हुन । नौ सदस्य कार्यसमिति रहेको खानेपानीमा आठ जना नेपाली कांग्रेस समर्थित … Continue reading तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व, अध्यक्षमा यमकान्त