दुई नाल भरुवा बन्दुक फेला
रुकुमपूर्व, २६ जेठ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित रानीकोट जङ्गलमा सोमबार दुई नाल भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सोमबार बिहान सवा ६ बजेतिर उक्त बन्दुकहरू बेवारिसे अवस्थामा भेटिएका हुन्। जङ्गलमा अवैध रूपमा बन्दुक लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीको टोलीले खोजतलास गर्दै जाँदा दुईवटा … Continue reading दुई नाल भरुवा बन्दुक फेला