तुलसीपुर बसपार्क दुर्घटना: मृतकका आफन्ती आन्दोलित
दाङ,२५ पुस ।तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट मृत्यु भएपछि मृतका परिवार आन्दोलित भएका छन्। तुलसीपुर महानगरपालिका वडा नम्बर ५ स्थित सम्झना टोल बस्ने ३९ वर्षीय तिर्सना बुढा मगरको बसले ठक्कर दिँदा मृत्यु भएको हो। हिजो बुधबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी बुढा मगरको उपचारका क्रममा मृत्यु भएपछि उचित न्यायको माग गर्दै उनका परिवार र आफन्तले … Continue reading तुलसीपुर बसपार्क दुर्घटना: मृतकका आफन्ती आन्दोलित