समाचार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं,१९ मंसिर । । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनलाई भर्ना गरेर शल्यक्रिया सुरु गरिएको छ । पूर्वतयारी भए अनुसार नै आज भर्ना गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाइएको हो ।

थप पढ्नुहोस् »

अपाङ्गता भएका व्यक्तिको ३३ औँ अन्तर्राष्ट्रिय दिवस : पहुँचयुक्त संरचना निर्माणमा जोड

दाङ, १८ मंसिर । दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिको ३३ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ। “समावेशी तथा दिगो भविष्यको पूर्वाधार :अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व” यसको आधार भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो। दिवसको अवसरमा सहभागी भएकाहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि राज्यले पहुँचयुक्त संरचनाहरू निर्माण गर्नु पनि बताएका थिए। क्षमता हुँदाहुँदै … Continue reading अपाङ्गता भएका व्यक्तिको ३३ औँ अन्तर्राष्ट्रिय दिवस : पहुँचयुक्त संरचना निर्माणमा जोड

थप पढ्नुहोस् »

आजपनी तुलसीपुर-घोराही सडक अबरुद्ध

दाङ,१८ मंसिर । सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि तुलसीपुर घोराही सडक खण्ड अवरुद्ध गरिएको छ। सवारी दुर्घटनामा एक युवकको मृत्युको घटनालाई लिएर आफन्तले तुलसीपुर – घोराही सडकको नारायणपुरमा सडक खण्ड अवरुद्ध पारेका छन् । बिहान ८ बजेदेखि सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका –१० नारायणपुर नजिकै झारबैरा चोकमा मृतकका आफन्तले सडक खण्डमा अवरोध राखेर सडक … Continue reading आजपनी तुलसीपुर-घोराही सडक अबरुद्ध

थप पढ्नुहोस् »

विद्यार्थीद्वारा निर्मित गाडीको सफल परीक्षण

दाङ १८ मंसिर । विद्यार्थीहरूले बनाएको गाडीको परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुले बनाएको ४ पांग्रे गाडिको सफल परीक्षण गरिएको हो । उक्त गाडिको घोराही देखि तुलसिपुरको करीव २३ किलोमिटर सडकमा भलाएर सफल परीक्षण गरीएको हो साथै परीक्षण पश्चात गुरुकुल एकेडेमी तुलसीपुरमा लगेर उक्त गाडीको बारेमा जानकारी समेत दिइएको तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताए … Continue reading विद्यार्थीद्वारा निर्मित गाडीको सफल परीक्षण

थप पढ्नुहोस् »

Breaking: टिप्परले ठक्कर दिँदा बुढाथोकीको मृत्यु

दाङ,१७ मंसिर । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। नारायणपुरको झारभैरा चोकमा रा १ ख १२९१ नम्बरको टिप्परले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने १९ वर्षीय सुदिप भण्डारीको मृत्यु भएको छ। टिप्परको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने २२ वर्षीय दिपक बस्नेत गम्भीर घाइते … Continue reading Breaking: टिप्परले ठक्कर दिँदा बुढाथोकीको मृत्यु

थप पढ्नुहोस् »

लुम्बिनी विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न तयार छ मुख्यमन्त्री आचार्य

दाङ,१७ मंसिर ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य संगठन संग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसंग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा मुख्यमन्त्री आचार्यले विश्व स्वास्थ्य संगठन संग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको … Continue reading लुम्बिनी विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न तयार छ मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

दाङ,१६ मंसिर । प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बाट प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा भएका ८ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हन् । १७ मंसिरको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको बढुवा भएको थियो । दर्ज्यानी चिह्न प्राप्त गर्नेहरुमा … Continue reading बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

थप पढ्नुहोस् »

घोराही-तुलसीपुर सडकखण्ड बन्द

दाङ,१६ मंसिर ।घाेराही तुलसिपुर सडक खण्ड बन्द गरिएको छ। बिजाैरीमा भएकाे सडक दुर्घटनामा ज्यान गुमाएकी तुलसिपुर १७ बघाैसी निवासी इन्दिरा थापाकाे मृत्यु भएपछि उनका परिवार र आफन्तले सडक बन्द गरेका हुन्। दुर्घटनामा परि मृत्यु भएकी थापाको मृत्युपछि क्षतिपुर्ति र कार्वाहीकाे माग राख्दै पिडित पक्षले घाेराही तुलसिपुर सडक अनिश्चितकालिनका लागि बन्द गरेका छन।

थप पढ्नुहोस् »

एकआपसमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

दाङ,१६ मंसिर । दाङमा मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। विपरीत दिशातर्फ गइरहेका मोटरसाइकल एकआपसमा ठोकिँदा गढवा गाउँपालिका वडा नम्बर ३ धइरेनीमा दुर्घटना भएको हो। दुर्घटनामा परी लमही नगरपालिका(३ मजगाउँका ५० वर्षिय राजबहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका-४ मौरीघाट निवासी वर्ष ३६ का बाबुराम … Continue reading एकआपसमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

फोर्स दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिन्धुली,१४ मंसिर ।रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त गाडी काठमाडौंवाट रामेछापतर्फ गईरहेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सो गाडी सडकबाट ३ सय मिटर तल खस्न पुगेको छ । मृत्यु हुनेमा २ पुरुष, २ … Continue reading फोर्स दुर्घटना हुँदा ५ जनाको मृत्यु

थप पढ्नुहोस् »