दाङमा बन्यजन्तुको अवस्था पहिचान गरिदै
दाङ,२५ मंसिर । दाङमा पहिलो पटक वन्यजन्तुको अवस्था पहिचान गर्न थालिएको छ। डिभिजन वन कार्यालय घोराहीको समन्वय र तराई भूपरिधि कार्यक्रम ९ताल० को प्राविधिक सहयोगमा जिल्लाका चार स्थानीय तहका जङ्गल क्षेत्रमा अध्ययन भइरहेको छ। घोराही, तुलसीपुर, लमही, र दङ्गीशरणका विभिन्न वडामा क्यामरा ट्रयाप विधिबाट १०९ वटा क्यामरा जडान गरी अध्ययन गरिनेछ। वरिष्ठ अनुसन्धान अधिकृत समुन्द्र … Continue reading दाङमा बन्यजन्तुको अवस्था पहिचान गरिदै