पत्रकार महिलाहरुसंग अन्तरक्रिया: उचित पारिश्रमिक नहुदा स्थायित्वको चुनौती
दाङ,३ पुस । दाङको घोराहीमा पत्रकार महिलाहरुसंग समानता र समावेशीताका लागि महिला सञ्चार शक्तिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा मुलुकको समग्र विकास र सशक्तिकरणमा सञ्चारले खेल्ने भूमिकाका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले सञ्चारमाध्यममा उठेका मुद्धाले राज्यको नीति निर्माणमा मार्गदर्शन गरिरहँदा सवाल उठाउने पत्रकारहरुलाई राज्यले सहुलियतता प्रदान गर्न नसकेको भन्दै … Continue reading पत्रकार महिलाहरुसंग अन्तरक्रिया: उचित पारिश्रमिक नहुदा स्थायित्वको चुनौती