समाचार

शिक्षक संघ दाङको प्रतिनिधि सभा हुने

हेमराज शर्मा, १० पुस। नेपाल शिक्षक संघ दाङको जिल्लाको प्रतिनिधि सभा हुने भएको छ। संघले आगामी माघ २६ गते उक्त शभा सम्पन्न गर्ने निर्णय गरेको छ। संघको आज घोराहीमा सम्पन्न पूर्ण बैठकले आगामी माघमा सभा सम्पन्न गर्ने निर्णय गरेको हो। नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा सम्पन्न भएको बैठकले सबै पालिकाहरुकाे स्थानीय प्रतिनिधि … Continue reading शिक्षक संघ दाङको प्रतिनिधि सभा हुने

थप पढ्नुहोस् »

६२ जना यात्रु बोकेको जहाज दुर्घटना:२५ जना बाच्न सफल

बाकु। कजाकस्तामा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना भएको हो । दुर्घटना हुँदा २५ जना यात्रु बाँच्न सफल भएका छन् । कजाकस्तानको आपतकालीन उद्धार मन्त्रालयले जहाज दुर्घटनामा परेकामध्ये २५ जना बाँचेको जनाएको छ । जहाज खुला चौरमा बजारिएको र जहाजको केही भागमा आगो … Continue reading ६२ जना यात्रु बोकेको जहाज दुर्घटना:२५ जना बाच्न सफल

थप पढ्नुहोस् »

झोलुङ्गे पुलबाट हाम फालेका युवकको मृत्यु

रुकुमपश्चिम,१० पुस । रुकुमपश्चिममा एक युवकको मृत्यु भएको छ। रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेका एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो पुलबाट हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी … Continue reading झोलुङ्गे पुलबाट हाम फालेका युवकको मृत्यु

थप पढ्नुहोस् »

९२ लाख नगदसहित २ जना पक्राउ

काठमाडौं,१० पुस। ।नेपाल प्रहरीले ९२ लाख रुपैयाँ नगदसहित २ जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनहरुलाई सोमबार राति पक्राउ गरेको हो।पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खाती रहेका छन्। उनीहरुले कहाँबाट रकम लिएर कहाँ लैजाँदै थिए भन्ने अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका … Continue reading ९२ लाख नगदसहित २ जना पक्राउ

थप पढ्नुहोस् »

धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन

काठमाडौं,१० पुस। पुनः निर्माण गरिएको धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन भएको छ।विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः निर्माण सम्पन्न गरिएको ऐतिहासिक धरहरा शुल्कसहित सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्क स्वरूप रू ५५ लाख राजस्व सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको … Continue reading धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन

थप पढ्नुहोस् »

पाकिस्तानी हमलामा १५ भन्दा बढिको मृत्यु

एजेन्सी । पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ । पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ । तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानद्वारा पाक्टिकाको बर्मलमा राति भएको हवाई हमलाप्रति कडा प्रतिक्रिया जनाएको छ । अफगानिस्तानको मन्त्रालयले पाकिस्तानलाई यस आक्रमणको उचित जवाफ दिइने बताएको छ। मन्त्रालयले भन्यो,’। पाकिस्तानको हवाई हमलामा वजिरिस्तानका शरणार्थीहरूलाई … Continue reading पाकिस्तानी हमलामा १५ भन्दा बढिको मृत्यु

थप पढ्नुहोस् »

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

स्याङ्जा,१० पुस। ट्याक्टर पल्टिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। मंगलबार राति कालीगण्डकी गाउँपालिका- ३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका … Continue reading ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

कचिली ‘ए’जित्यो अध्यक्ष कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत ,९ पुस। तुलसिपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधी कचिली फुटबल टिम ‘ए’ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न १२ को आयोजनामा संचालित प्रतियोगिताको आज मंगलबार सम्पन्न फाईनल खेलमा कपडादेवी फुटबल टिम लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै कचिली ‘ए’ ले उपाधी जितेको हो … Continue reading कचिली ‘ए’जित्यो अध्यक्ष कप फुटबलको उपाधी

थप पढ्नुहोस् »

प्याब्सन दाङको पद हस्तान्तरण कार्यक्रम

दाङ,९ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। १६ औं अधिवेशनबाट गठित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीयय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यमा पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको होे । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका … Continue reading प्याब्सन दाङको पद हस्तान्तरण कार्यक्रम

थप पढ्नुहोस् »

रविसहित चारजना अदालतमा उपस्थित

कास्की,९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चारजनालाई अदालतमा उपस्थित गराइएको छ। सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु … Continue reading रविसहित चारजना अदालतमा उपस्थित

थप पढ्नुहोस् »