समाचार

तुलसीपुरमा दुर्घटना हुँदा छ जना घाइते

दाङ,२० असोज। तुलसीपुरमा हाईस दुर्घटना हुँदा ६ जना घाइते भएका छन। आईतवार बिहान बजेको समयमा तुलसीपुरबाट रुकुम पश्चिम तर्फ जादै गरेको बा।प्र। ०३-००१ ज ७७२ नम्बरको ईभि हाईस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। हाईस अनियंत्रित भैइ दाङ तुलसीपुर उपमहानगरपालिका ७ डाडापातु स्थित खिम बहादुर मल्लको घरमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले … Continue reading तुलसीपुरमा दुर्घटना हुँदा छ जना घाइते

थप पढ्नुहोस् »

वनलाई उद्यमसंग जोडौ : पूर्व मुख्यमन्त्री चौधरी

उमा भण्डारी, दाङ, १९ असोज । पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वनलाई उद्धमसंग जोड्नु पर्ने बताएका छन ।  वनलाई वन वातावरण जोगाउदै र संरक्षण गर्दै उद्यमसंग जोडिनु पर्ने बताए । उनले यसका लागि सबै एक भएर लाग्नुपर्ने  बताए । गौराखाली हरियाली सामुदायिक वन समूह तुल्सीपुर ६/७ को २७ औ साधारण सभाको उद्घटन गर्दै चौधरीले यस्तो … Continue reading वनलाई उद्यमसंग जोडौ : पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

पोथी हात्ती मृत फेला

कञ्चनपुर,१९ असोज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ। प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए। निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उनले बताए। हात्तीको मलद्वारबाट गोबर र आन्द्रा निस्केको अवस्थामा रहेको … Continue reading पोथी हात्ती मृत फेला

थप पढ्नुहोस् »

कर सहजीकरणका लागि नारायणपुर उवासंघको ज्ञापनपत्र

दाङ ,१८ असोज ।नारायणपुर उद्योग वाणिज्य संघले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाई कर सम्बन्धी समस्या सहजीकरणका लागि एक ज्ञापनपत्र बुझाएको छ । संघको आयोजनामा गरिएको बजार सरसफाइ कार्यक्रम पश्चात संघले नगर प्रमुख चौधरीलाई ज्ञापन पत्र बुझाएको हो । आर्थिक मन्दीका साथै व्यापार व्यवसायमा आएको गिरावटका कारण व्यवसायी समस्यमा परेको बताउँदै संघले नगर प्रम्ख चौधरीलाई … Continue reading कर सहजीकरणका लागि नारायणपुर उवासंघको ज्ञापनपत्र

थप पढ्नुहोस् »

जीप दुर्घटना हुँदा ७ जना घाइते

स्याङ्जा,१८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जीप दुर्घटना भएको छ । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग।१ ज ५७५६ नम्बरको बोलेरो जीप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरि पौडेलले बताए । दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, … Continue reading जीप दुर्घटना हुँदा ७ जना घाइते

थप पढ्नुहोस् »

ठुला सवारीसाधन सन्चालनमा रोक

काठमाडौं,१८ असोज ।चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा दशैंअवधिभर ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो । तथापी प्रचलित कानूनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा … Continue reading ठुला सवारीसाधन सन्चालनमा रोक

थप पढ्नुहोस् »

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

रोल्पा,१८ असोज। रोल्पामा बालिकामाथि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन्। माडी गाउँपालिका-२ खोलवाङका ३२ वर्षीय बिर्सी विक पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो। विकले १४ वर्षीया बालिकालाई विवाह गर्छु भनेर ललाई फकाइ आफ्नै घरमा लगेर बुधबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको … Continue reading बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

थप पढ्नुहोस् »

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित

काठमाडौं। धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा फेरि स्थगित भएको हो । छनौट समितिका अध्यक्षसमेत रहेका अधिकारी अर्थमन्त्रालयमा तोकिएको अन्वार्तास्थलमा अनुपस्थित भए । त्यसैगरी अन्तर्वार्ताका लागि सर्टलिस्टमा रहेका तीनैजना उम्मेदवार पनि शुक्रबार … Continue reading धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित

थप पढ्नुहोस् »

तटबन्ध नहुदा सुस्ता डुबानमा

काठमाडौं,१८ असोज । नेपाल र भारतले तार र ढुंगाले तटबन्ध नगरेका कारण नवलपरासीको सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले तटबन्धन बनाउन ध्यान नदिँदा सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो । सु्स्तालाई नेपालबाट टुक्राउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता … Continue reading तटबन्ध नहुदा सुस्ता डुबानमा

थप पढ्नुहोस् »

एकतर्फी खुल्यो खुर्कोट-घुर्मी खण्ड

काठमाडौं,१७ असोज । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट(घुर्मीखण्ड आज ९बिहीबार० देखि एकतर्फी रूपमा खुलेको छ। केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो। राजमार्गमा दुवैतर्फबाट दुई(दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा आज ९बिहीबार० दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी … Continue reading एकतर्फी खुल्यो खुर्कोट-घुर्मी खण्ड

थप पढ्नुहोस् »