समाचार

शुक्रबार गोरखाबाट काठमाडौका लागि छुटेको बस सम्पर्क बिहिन

काठमाडौं,१३ असोज । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिले सम्मपनि सम्पर्कमा नआएको बताइएको छ । गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीलेका अनुसार राति १० बजेसम्म खानिखोला सम्म सम्पर्क भएपनी त्यसपछि कोहि कसैसँग सम्पर्क … Continue reading शुक्रबार गोरखाबाट काठमाडौका लागि छुटेको बस सम्पर्क बिहिन

थप पढ्नुहोस् »

नवलपुरका ६सय ४१ घर डुबानमा

नवलपरासी ,१३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान … Continue reading नवलपुरका ६सय ४१ घर डुबानमा

थप पढ्नुहोस् »

पहिरोमा पुरिएका २ बसबाट १४ शव निकालियो

काठमाडौं,१२ असोज । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर … Continue reading पहिरोमा पुरिएका २ बसबाट १४ शव निकालियो

थप पढ्नुहोस् »

आइतबारदेखि तीनदिन विद्यालय बन्द हुने

दाङ,१२ असोज । भोली आइतबार देखि तीनदिन विद्यालय बन्द हुने भएका छन् । अविरल वर्षाका कारण विश्वविद्यालय र विद्यालयका भवनहरुमा क्षति पुगेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनदिन सम्म विद्यालय बन्द रहने जनाएको छ । शनिवार एक विज्ञेप्ती जारी गर्दै शिक्षा मन्त्रालयले यस्तो बताएको हो ।मन्त्रालयले शुक्रबार देखि देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा … Continue reading आइतबारदेखि तीनदिन विद्यालय बन्द हुने

थप पढ्नुहोस् »

अविरल वर्षाले भासियो राप्ती लोकमार्ग

दाङ , ५ असोज । अविरल बर्षाले राप्ती राजमार्ग भासिएको छ । सडक भासिएर राजमार्ग भत्किदा राप्ती राजमार्गमा आवागमन बन्द भएको छ । दाङ सल्यान सडक खण्डको राम्रीमा १४ मिटर सडक भासिएर पहिरो जादा अनिश्चितकालका लागि सडक अबरुद्ध  भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका निमित्त प्रमुख प्रकाश थापाले जानकारी दिए । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम … Continue reading अविरल वर्षाले भासियो राप्ती लोकमार्ग

थप पढ्नुहोस् »

देशैभर भारी वर्षा : राप्ती राजमार्ग सहित धेरै सडकहरु अबरुद्ध

दाङ, १२ असोज ।  बिहीबार रातिबाट परेको भारी वर्षाले देशैभरका दर्जनौं सडक अवरुद्ध भएका छन्। करोडौं रुपैयाँको क्षति भएको छ। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार पाँच प्रदेशका विभिन्न ठाउँमा भारी मात्रामा वर्षा भएको छ। वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १७ वटा राजमार्गका विभिन्न सडकहरू पूर्णरूपमा अवरुद्ध … Continue reading देशैभर भारी वर्षा : राप्ती राजमार्ग सहित धेरै सडकहरु अबरुद्ध

थप पढ्नुहोस् »

९ जिल्लामा नदीहरुले गरे खतराको तह पार

दाङ,१२ असोज । शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा खतरा तह पार भएका छन्। तिनाउ नदी रूपन्देहीमा र नारायणी नदीले चितवनमा खतरा तह पार गरेको छ। त्यस्तै बागमती नदी काठमाडौंको बालकुमारी ९मनोहरा० , भक्तपुरको … Continue reading ९ जिल्लामा नदीहरुले गरे खतराको तह पार

थप पढ्नुहोस् »

लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा परिक्षण हुने

दाङ ,११ असोज । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परिक्षाहरु चल्ने छन् । चिनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परिक्षा पास गर्नुपर्ने हुन्छ । सिकाई केन्द्रको औपचारीक उद्घाटन शुक्रबार लुम्बिनी … Continue reading लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा परिक्षण हुने

थप पढ्नुहोस् »

सहकारी ठगीमा फरार इमेज सहकारीका संचालक भारतबाट पक्राउ

बुटवल:११ असोज । सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ गरेको स्रोतले जनाएको छ। यद्यपि नेपाल प्रहरीले यसबारे औपचारिक धारणा दिएको छैन। फरार नेपाली ढोरपाटन नगरपालिका बुर्तिवाङ बागलुङका नगरप्रमुख समेत हुन्

थप पढ्नुहोस् »

उपत्यकाका नदिमा बाढिले खतराको तह पार गर्‍यो

काठमाडौं:११असोज। काठमाडौं उपत्यका भएर नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकास्थित बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो। त्यस्तै बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको हो। पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा निरन्तर … Continue reading उपत्यकाका नदिमा बाढिले खतराको तह पार गर्‍यो

थप पढ्नुहोस् »