समाचार

पोखराको पृथ्वीराजमार्ग भासियो

कास्की, १२ असार। अविरल वर्षाका कारण पोखराको पृथ्वीराजमार्ग भासिएको छ। राजमार्ग भासिँदा सवारी साधन प्रभावित भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका(१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका … Continue reading पोखराको पृथ्वीराजमार्ग भासियो

थप पढ्नुहोस् »

सर्पले टोकेर तुलसीपुरमा एक महिलाको मृत्यु

तुलसीपुर,११ असार । दाङको तुलसीपुरमा  सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। मङ्गलबार दिउँसो बारीमा घाँस काट्न गएको समयमा सर्पले  उनको मृत्यु भएको हो। दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीको सर्पले टोकेर मृत्यु भएको हो। बारीमा घाँस काट्न गएका … Continue reading सर्पले टोकेर तुलसीपुरमा एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

सन्तोष सुबेदी महासंघको अध्यक्ष पदको उम्मेदवार

दाङ, ११ असार । नेपाल प्रेस युनियन दाङले सन्तोष सुवेदीलाई पत्रकार महासंघको अध्यक्ष बनाउने निर्णय गरेको छ । प्रेस युनियन दाङले ययुनियनका निर्वतमान अध्यक्ष सञ्तोष सुबेदीलाई नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको कार्यदलको बैठकले महासंघका उपाध्यक्ष सुबेदीलाई अध्यक्ष पदमा … Continue reading सन्तोष सुबेदी महासंघको अध्यक्ष पदको उम्मेदवार

थप पढ्नुहोस् »

राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

काठमाडौँ,११ असार। प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ । सभाको आजको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो । बैठकको अध्यक्षता गरिरहेका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

थप पढ्नुहोस् »

अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं,११ असार। आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी(ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो। सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता … Continue reading अफगानिस्तान सेमिफाइनलमा

थप पढ्नुहोस् »

बिहिबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौ,११ असार। यस वर्षको एसइई परीक्षाको नतिजा बिहिबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कक्षा १० को परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको … Continue reading बिहिबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

थप पढ्नुहोस् »

बाल यौनशोषणमा बमजन दोषी ठहर, असार १७ मा सजाय सुनाइने

काठमाडौ,११ असार। आफुलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजन बाल यौन शोषण कुसरमा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरेको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले असार १० गते बम्जनलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। उनका अनुसार अदालतले असार १७ गते सजाय निर्धारण गर्ने सुनुवाइ तोकेको … Continue reading बाल यौनशोषणमा बमजन दोषी ठहर, असार १७ मा सजाय सुनाइने

थप पढ्नुहोस् »

दलित संघको नगर भेला सम्पन्न

दाङ १० असार। नेपाल दलित सङ्घ तुलसीपुर उपमहानगरको नगरबेला सम्पन्न भएको छ। दलित सङ्घका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद गेहेन्द्रगिरीको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको हो। कार्यक्रममा नेपाली कांग्रेस दाङका निवर्तमान जिल्ला सभापति कृतिबहादुर खडका, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, महाधिवेशन प्रतिनिधि केशव आचार्य, दलित संघ लुम्बिनी प्रदेश … Continue reading दलित संघको नगर भेला सम्पन्न

थप पढ्नुहोस् »

पानीमा डुबेर दाङमा ८ महिने शिशुको मृत्यु

दाङ १० असार ।दाङको तुलसीपुरमा पानीमा डुबेर ८ महिने शिशुको मृत्यु भएको छ। सोमबार आफ्नै घरको आँगनमा खेल्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।सूचना अधिकारी थापाका अनुसार आफ्नै घरको आँगनमा ठूलो प्लास्टिकको बाटामा राखिएको पानीमा खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।मृत्यु हुनेमा तुलसीपुर … Continue reading पानीमा डुबेर दाङमा ८ महिने शिशुको मृत्यु

थप पढ्नुहोस् »

चट्याङ लागेर दाङमा एक बालकको मृत्यु

दाङ १० असार। दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा खेलिरहेका बालकलाई चट्याङ लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घर अगाडि रहेको भाँडा राख्ने र्‍याकमा चट्याङ पर्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे बस्ने १० वर्षका सुवास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका … Continue reading चट्याङ लागेर दाङमा एक बालकको मृत्यु

थप पढ्नुहोस् »