समाचार

जंगली च्याउ खाँदा एकजनाको मृत्यु

तनहुँ,८ असार। जंगली च्याउँ खाँदा तनहुँमा एकजना महिलाको मृत्यु भएको छ । जंगली च्याउँ खाँदा बिरामी भएका पाँचजनामध्ये एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ६ हिलेखर्क बस्ने ८५ वर्षीया द्रोणपति गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु … Continue reading जंगली च्याउ खाँदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

एकै गाउँका तीन किशोरी बेपत्ता

दमक, ८ असार । झापामा एकै गाउँका तीनजना किशोरी बेपत्ता भएका छन् । जिल्लाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि तिनका परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् । १३ वर्षीया जेनिसा श्रेष्ठ १२ … Continue reading एकै गाउँका तीन किशोरी बेपत्ता

थप पढ्नुहोस् »

बस दुर्घटना हुँदा छजना घाइते

तनहुँ,८ असार। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा छजना घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका–२ मा आज (शनिवार) बिहान बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट पोखराका लागि छुटेको गरेको ना ५ ख ४३७४ नम्बरको बस अनियन्त्रित हुँदा सडकको बायाँतर्फ नालीमा खसेको थियो । दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ३० वर्षीया सुनिता … Continue reading बस दुर्घटना हुँदा छजना घाइते

थप पढ्नुहोस् »

सञ्चार बजेट विरुद्ध मिडियाहरुले आन्दोलन गर्ने

दाङ ,८ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति लुम्विनी प्रदेशका सञ्चारगृह सम्वद्ध संस्थाहरुले आन्दोलन घोषणा गरेका छन् । मिडियालाई व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण र उपकरण खरिदजस्ता शीर्षकमा आफ्नो खल्तीको रकम छुट्टाएजस्तो गरी छुट्टाइनु तथा प्रदेशमा लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका मिडियाहरुलाई पूर्णरुपमा उपेक्षा … Continue reading सञ्चार बजेट विरुद्ध मिडियाहरुले आन्दोलन गर्ने

थप पढ्नुहोस् »

लुम्बिनीमा  संकल्प प्रस्ताव दर्ता   

दाङ,७ असार  । प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाको सम्वन्धमा लुम्विनी प्रदेश सभा सचिवालमा आज संकल्प प्रस्ताव दर्ता भएको छ । प्रदेश सभा सदस्य निमा गिरी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावमा प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु र अम्विका काफ्ले समर्थक रहेका छन्  ।लुम्बिनी प्रदेशमा सार्बजनिक महत्वको संकल्प प्रस्ताव … Continue reading लुम्बिनीमा  संकल्प प्रस्ताव दर्ता   

थप पढ्नुहोस् »

वर्षापछिको बाढीका कारण ११ जनाको मृत्यु

हेफेई– चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी र डुबानका कारण विभिन्न बालीमा क्षति पुग्नुका साथै सडकहरू काटिएको छ … Continue reading वर्षापछिको बाढीका कारण ११ जनाको मृत्यु

थप पढ्नुहोस् »

नारायणपुर उवासंघमा मनार्थ सदस्य मनोनित

दाङ ,७ असार । दाङको नारायणपुर उद्योग वाणिज्य संघले मानार्थ सदस्य मनोनित गरेको छ । आज शुक्रबार बसेको संघको बैठकले तीन जनालाई मानार्थ सदस्यमा मनोनित गरेको हो । संघले केशब थापा, रेखा केसी र अजयदीप शर्मालाई मानार्थ सदस्यमा मनोनित गरेको हो । संघको नवौं अधिवेशन पश्चात रिक्त रहेको मानार्थ सदस्य आज मनोनित गरिएको हो । … Continue reading नारायणपुर उवासंघमा मनार्थ सदस्य मनोनित

थप पढ्नुहोस् »

किसानलाई कृषि सामग्री प्रदान

हुम्ला, ७ असार । हुम्लामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका किसानहरुलाई कृषि सामग्री प्रदान गरिएको छ । जिल्लाका विभिन्न कृषि सहकारी संस्थाहरुमा आवद्ध किसानलाई सामग्री प्रदान गरिएको हो। तरकारी खेतीबाट उत्पादनमा वृद्धि र आम्दानी बढाउने उदेश्यले किसानलाई कृषि सामग्री उपलव्ध गराइएको एकीकृत सामुदायिक विकास परियोजनाका संयोजक रमेश बहादुर शाहीले जानकारी दिए।गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक … Continue reading किसानलाई कृषि सामग्री प्रदान

थप पढ्नुहोस् »

दिल्लीका मुख्यमन्त्री अरविन्द जमानतमा रिहा

काठमाडौ,७ असार। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवा जमानतमा रिहा भएका छन् । मदिरा घोटाला प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरिवालाई अदालतले जमानत दिएको हो। उनलाई दिल्लीको राउज एवेन्यु अदालतले अन्तरिम जमानत दिएको हो । केजरिवाल हाल न्यायिक हिरासतमा रहेका छन् । उनी दिल्लीको तिहाड जेलमा छन् । अदालतले जमानत दिएसँगै उनी भोलि थुनामुक्त हुन सक्ने … Continue reading दिल्लीका मुख्यमन्त्री अरविन्द जमानतमा रिहा

थप पढ्नुहोस् »

दिव्य कुञ्जमा योग शिक्षा कार्यक्रम

दाङ ,७ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा अवस्थित दिव्य कुञ्ज एकेडेमीले योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार १० औँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा विद्यालयले उक्त कार्यक्रम गरेको हो। विद्यार्थीहरुको मनोबल बढाउने उदेश्यले योग शिक्षा एवम् उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो। कार्यक्रम प्रमुख प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि … Continue reading दिव्य कुञ्जमा योग शिक्षा कार्यक्रम

थप पढ्नुहोस् »