समाचार

स्वास्थ्य क्षेत्रको सुधारमा ध्यानदिन सरकारलाई निर्देशन

काठमाडौ,२८ जेठ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार समिति बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवं सेवा प्रभावकारिता र गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले स्वास्थ्य मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय … Continue reading स्वास्थ्य क्षेत्रको सुधारमा ध्यानदिन सरकारलाई निर्देशन

थप पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

कास्की,२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदको मत परेको थियो । विपक्षमा २८ मत परेको छ । उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक … Continue reading गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

थप पढ्नुहोस् »

विपद्बाट बच्ने अभ्यास सिकाउँदा आफै अस्ताए प्रहरी जवान नरेन्द्र

बैतडी, २८जेठ । विपद् प्रतिकार्य तथा उद्धारसम्वन्धी अभ्यास गर्दै गर्दा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । पानीमा डुवेका समयमा कसरी उद्धार गर्ने भन्ने सम्वन्धी डेमो देखाउँने क्रामा सोबमार बिहान सशस्त्र प्रहरीका जवान नरेन्द्र सिं धामीको सेती नदीमा डुबेर मृत्यु भएको हो । बझाङ सदरमुकाम नजिक भोपुर दरबारमा बाढीमा डुबेका व्यक्तिको उद्धारसम्बन्धी (डेमो) अभ्यासका … Continue reading विपद्बाट बच्ने अभ्यास सिकाउँदा आफै अस्ताए प्रहरी जवान नरेन्द्र

थप पढ्नुहोस् »

जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु,३ घाइते

रुकुम पश्चिम,२८ जेठ। रुकुम पश्चिममा जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य ३ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका- १ स्थित नेपानेमामुसिकोट- १ खलङ्गाबाट बाँफिकोट गाउँपालिका- ४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुका दुर्घटना भएको हो । जीप सडकबाट तल खस्दा बर्दियाको … Continue reading जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु,३ घाइते

थप पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै

कास्की,२८ जेठ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छ्न। उनले आज दिउसो विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने भएपछि कांग्रेस सांसदलाई आइतबारदेखि नै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्य दल र सांसदसँग छलफल गरिरहेका छन् । राप्रपा र अन्य सांसदसँग पनि त्यहींबाट संवाद गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र … Continue reading गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै

थप पढ्नुहोस् »

इजरायलको आक्रमणमा एकैदिन २७४ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ,२७ जेठ । बन्धक बनाएका चारजना नागरिकलाई मुक्त गर्ने क्रममा भएको इजरायली बालबालिकासहित २७४ जनाको ज्यान गएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलका सेनाहरूले नुसेराट शरणार्थी शिविर र वरपर आक्रमण गरेको थियो । नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरणमा परेका २६ वर्षीय नोआ अर्गामानी, २२ वर्षीय अल्मोग मीर जान, २७ वर्षीय … Continue reading इजरायलको आक्रमणमा एकैदिन २७४ प्यालेस्टाइनीको मृत्यु

थप पढ्नुहोस् »

स्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौँ,२७ जेठ । सहकारीको ७ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुमाथी आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर बचतकर्ताको ७ करोड ४० … Continue reading स्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

थप पढ्नुहोस् »

दाङमा उच्च रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

दाङ, २७जेठ । दाङमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १ भमके निवासी २७ वर्षिय सर्मिला विकको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।अस्पतालका अनुसार सर्मिलाको बच्चा जन्मेको आधा घण्टासम्म पनि साल नझरेपछि एमआरपी विधि (हातको प्रयोग गरी) बाट साल झारिएको थियो । साल … Continue reading दाङमा उच्च रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

थप पढ्नुहोस् »

श्रीमानले गरे श्रीमतीको हत्या

दाङ,२७ जेठ । दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–२, पचहिया निवासी बर्ष २६ का रन्जित चौधरीले आफ्नै श्रीमती बर्ष २१ की कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएको हो । गत जेष्ठ २४ गते राती करिब ९ बजेको समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी … Continue reading श्रीमानले गरे श्रीमतीको हत्या

थप पढ्नुहोस् »

लागु औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणमा हाम्रो सहभागिता

लागु पदार्थ भनेको के हो? सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ। अर्थात विभिन्न प्रकारका मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ त्यस्ता बस्तुहरूलाई लागु पदार्थ भनिन्छ।यसको सेवन … Continue reading लागु औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणमा हाम्रो सहभागिता

थप पढ्नुहोस् »