समाचार

महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

दाङ,२७ जेठ । पश्चिम दाङको दंगीशरण गाउँपालिकामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।जेठ २८ र २९ अर्थात सोमबार र मंगलबार प्राथामकि स्वास्थ्य केन्द्र बागरमा शिविर सञ्चालन हुने स्वास्थ्य केन्द्रका अध्यक्ष तथा दंगीशरण गाउँपालकिा–६ का वडाअध्यक्ष रोशनजंग शाहले जानकारी … Continue reading महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

थप पढ्नुहोस् »

पुलमा फसेका १३ मध्ये दुईवटा खच्चड मरे

कर्णाली ,२७ जेठ । कर्णाली नदीमाथीको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन्। उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकएिको आठबीस नगरपालकिा-६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए।उनका अनुसार एक खच्चड पुलमै मरसिकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो। आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालकिा र दैलेखको आठबीस नगरपालकिा जोड्ने … Continue reading पुलमा फसेका १३ मध्ये दुईवटा खच्चड मरे

थप पढ्नुहोस् »

सुनसहित विमानस्थलबाट चारजना पक्राउ

काठमाडौँ,२७ जेठ । नेपाल प्रहरीले त्रिभुवन अन्र्तष्ट्रिय विमानस्थलबाट सुनसहित चार जनालाई पक्राउ गरेको छ । भन्सार छलेर लैजान लगेको आरोपमा प्रहरीले कतार एयरको उडानबाट आएका मोरङ केराबारी गाउँपालिका-९ का ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाम आलमलाई पक्राउ गरेको हो। उनीहरूलाई २५ ग्रामको सिक्री र ६९ ग्राम ९९ मिलिग्रामको … Continue reading सुनसहित विमानस्थलबाट चारजना पक्राउ

थप पढ्नुहोस् »

मावि सेन्टरका पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड

तुलसीपुर, २६ जेठ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरेका छन् । प्रधानाध्यापक संघ नेपालले प्रअ पौडेललाई लुम्बिनी प्रदेशकाबाट उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्रदान गरेको हो । उनलाइ संघले आज काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा नगद १० हजारसहित सम्मान गरेको हो । संघले लक्ष्मीदास मानन्धर स्मृति कोषबाट नगदसहित प्रमाणपत्रले सम्मान गरेको … Continue reading मावि सेन्टरका पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड

थप पढ्नुहोस् »

जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता

रुकुम पश्चिम,  २६ जेठ । रुकुम पश्चिमबाट जुम्ल्याहा  छोरासहित एक महिला बेपत्ता भएकी छिन्। जिल्लाको बाफिरकोट गाउँपालिका वडा नम्बर ८ बस्ने २४ वर्षीय अंकिता केसीनाथ दुई छोरासहित बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अंकिता ७ वर्षका दुई छोरा कुशल नाथ र किस्मत नाथ सहित गत जेठ १३ गतेदेखि बेपत्ता भएकी हुन्। जिल्ला … Continue reading जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता

थप पढ्नुहोस् »

सवारी दुर्घटना अपडेट:  घाइतेहरूको पहिचान खुल्यो

दाङ,२६ जेठ। दाङको तुलसीपुरमा अटो र बस ठोकिँदा घाइते भएका पाँचजनाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार घाइते हुनेमा  अटो चालक तुलसीपुर उपमहानगरपालिका-  ५ का २९ वर्षीय अंकित गुप्ता, अटोमा सवार सल्यानको कुमाख गाउँपालिका ५ कि २६ वर्षीय रिता बोहरा … Continue reading सवारी दुर्घटना अपडेट:  घाइतेहरूको पहिचान खुल्यो

थप पढ्नुहोस् »

तुलसीपुरमा अटो र बस ठोकिँदा पाँचजना घाइते: ३ जनाको अवस्था गम्भीर

दाङ,२६ जेठ। दाङमा अटोर र बस एकआपसमा ठोकिँदा पाँचजना घाइते भएका छन्। घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर उपमहानगरपालिका ७ शान्ति पार्कचोकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले … Continue reading तुलसीपुरमा अटो र बस ठोकिँदा पाँचजना घाइते: ३ जनाको अवस्था गम्भीर

थप पढ्नुहोस् »

भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सन्चालन

दाङ,२६ जेठ । दाङको राजपुर गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक तालिम भवन निर्माण तालिमको उद्घाटन गरिएको छ। निवास संस्था ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा सुरक्षित आवास मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको आयोजना गरिएको हो । ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता एवं राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको … Continue reading भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सन्चालन

थप पढ्नुहोस् »

नापी कार्यालयका सर्वेक्षक गुप्ता अख्तियारको नियन्त्रणमा

काठमाडौं, २५ जेठ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बचेनप्रसाद गुप्तालाई  घुस रकमसहित नियन्त्रणमा लिएको छ । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मा गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सर्वेक्षक गुप्तालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। प्रवक्ता घिमिरेका … Continue reading नापी कार्यालयका सर्वेक्षक गुप्ता अख्तियारको नियन्त्रणमा

थप पढ्नुहोस् »

श्रीमतीको हत्या गरि सेनाका जवान खुकुरी सहित फरार

दाङ,२५ जेठ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतिको हत्या पछि खुकुरीसहित फरार भएका छन् । तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले श्रीमति २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या पछि खुकुुरीसहित फरार भएका छन् । शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतिको हत्या पछि सोही खुकुरी लिएर … Continue reading श्रीमतीको हत्या गरि सेनाका जवान खुकुरी सहित फरार

थप पढ्नुहोस् »