समाचार

देशभर २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं : नेपालमा एकैदिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको नमुना परिक्षण गरिएकोमध्ये २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर संक्रिय … Continue reading देशभर २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि

थप पढ्नुहोस् »

तुलसीपुरमा थप ३८ जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा आज पनि थप ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार ९१ जनामा एन्टीजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखिएको हो । मेट्रो अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शिक्षक ११ जना , बिद्यार्थी ८ जना र अन्य १९ जनामा पोजेटिभ देखिएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभएको छ । … Continue reading तुलसीपुरमा थप ३८ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा … Continue reading माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय

थप पढ्नुहोस् »

तुलसीपुरमा कोरोना संक्रमण बढेपछी सम्पूर्ण बिधालय बन्द

दाङ। तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। तुलसीपुरका सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गर्नुपरेको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुर मेट्रो अस्पतालमा गरीएको परिक्षणमा तुलसीपुर क्षेत्रका विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आउने आइतबारदेखी सम्पुर्ण सामुदायिक … Continue reading तुलसीपुरमा कोरोना संक्रमण बढेपछी सम्पूर्ण बिधालय बन्द

थप पढ्नुहोस् »

तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा आज मात्र ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार तुलसीपुरकाे मेट्रो अस्पतालमा गरिएको कोरोना परिक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये गुरु जजुर माविका ११ जना बिद्यार्थी र शिक्षक, सेन्टर माविकाे १५ जना विद्यार्थी र शिक्षक,स्वास्थय कर्मी ८ जना अन्य संक्रमित व्यक्तिको सम्पर्कमा रहेको ११ जना गरी जम्मा २५ जना … Continue reading तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमण बढ्न थाल्यो, आज ५४० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो । पुस १८ गते २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । … Continue reading नेपालमा कोरोना संक्रमण बढ्न थाल्यो, आज ५४० जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

फेरि हिउँदे वर्षा सुरु, सचेत रहन अनुरोध

काठमाण्डाै । मङ्गलवार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधवार दिपायलमा सामान्य वर्षा भएको र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना … Continue reading फेरि हिउँदे वर्षा सुरु, सचेत रहन अनुरोध

थप पढ्नुहोस् »

फेरि बढ्न थाल्यो कोरोना संक्रमणदर, पुग्यो ४ प्रतिशत माथि

काठमाण्डाै । नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो … Continue reading फेरि बढ्न थाल्यो कोरोना संक्रमणदर, पुग्यो ४ प्रतिशत माथि

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानी संस्थाको अध्यक्षमा भण्डारी निर्वाचित

दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा यमकान्त भण्डारी निर्वाचित हुनु भएको छ । उहाले १९८६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाका प्रतिष्प्रर्धी पवनराज बुढाथोकीले १७६७ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार दिपक कुमार धितालले २६४ मत प्राप्त गर्नुभएको छ । यस्तैगरी उपाध्यक्षमा सिताराम शर्मा आचार्यले … Continue reading तुलसीपुर खानेपानी संस्थाको अध्यक्षमा भण्डारी निर्वाचित

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानीको मतगणना जारी, कोषाध्यक्ष बाहेक अन्यमा सयुक्त प्यानल अगाडी

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हिजो सम्पन्न निर्वाचनको मतगणणा भइरहेको । निर्वाचन समितिले दिएको जानकारी अनुसार चार हजार चार सय पाँच मत मध्ये आईतवार विहान सात बजे सम्म दुई हजार चार सय मतगणना भएको हो । मतपरिणाम अनुसार कोषाध्यक्ष बाहेक अन्य सवै पदमा क्रियाशिल ९ राजनितिक दलका उम्मेदवारहरुको मत धेरै रहेको छ … Continue reading तुलसीपुर खानेपानीको मतगणना जारी, कोषाध्यक्ष बाहेक अन्यमा सयुक्त प्यानल अगाडी

थप पढ्नुहोस् »