तुलसीपुर खानेपानीको नयाँ नेतृत्वका लागि मतदान सुरु (तस्विर सहित)
दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी मतदान सुरु भएको छ । अरनिको मैदान तुलसीपुरमा विहान साढे ७ बजेबाट मतदान सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । खानेपानीको ९ सिस्टमबाट १२ बुथ कायम गरि मतदान सुरु गरिएको हो । मतदानको लागि साँझ ४ बजेसम्म भित्र गईसक्नु पर्नेछ । तस्विर हेर्नुहोस्