समाचार

दाङका सिडियो कुरुम्वाङको गृहमन्त्रालयमा सरुवा

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको सरुवा भएको छ । उनको गृहमन्त्रालयमा सरुवा भएको कुरुवाङले सामाजिक संजाल फेस्बुकमा मार्फत जानकारी गराएका छन। उनले सामाजिक सन्जालमा “दाङको प्रजिअको रुपमा मेरो कार्याकाल ठिक ५ महिना मात्रै रह्यो हिजोको गृहको निर्णयले म गृह मन्त्रालय सरुवा भएको छु । म दाङबासी प्रती कृतज्ञ छु ।भनेर लेखेका छन … Continue reading दाङका सिडियो कुरुम्वाङको गृहमन्त्रालयमा सरुवा

थप पढ्नुहोस् »

तुलसीपुरमा भेरोसेलको दोस्रोमात्रा कात्तिक ५ र ६ गते लगाईने

दाङ। तुलसीपुरमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा यहीं कार्तिक ५ र ६ गते लगाउन लागेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ । तुलसीपुरका १९ वटै वडाका स्वास्थ्य संस्थाबाट यस अघि असोजको ९, १०, ११ गते भरोसेल खोपको पहिलो … Continue reading तुलसीपुरमा भेरोसेलको दोस्रोमात्रा कात्तिक ५ र ६ गते लगाईने

थप पढ्नुहोस् »

भोलिदेखी मौसममा सुधार आउने

काठमाण्डौ। भोलिदेखि ठूलो पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले पूर्वानुमान गरेका छन् । गत आइतबारदेखि देशका विभिन्न ठाउँमा परेको झरीका कारण देशभरको जनजीवन प्रभावित भएको छ । अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको र यो क्रम आज बेलुकीसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले सीआइएनसँग बताउनुभयो । उहाँका अनुसार आज प्रदेश १ … Continue reading भोलिदेखी मौसममा सुधार आउने

थप पढ्नुहोस् »

खाद्यान्न र आर्थिक सहयोगमा रमाउँदै उपेन्द्र पौडेल

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर निबासी उपेन्द्र पौडेल बिगत ४ वर्षदेखि असहाय तथा आर्थिकरुपले विपन्न घरपरिवारलाई सहयोग गर्न तल्लिन हुनुहुन्छ । आज शनिबार मात्रै उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुर निबासी कमल बिकलाई खाद्यान्न सहयोग गर्नुभएको छ । वडा सदस्य राम बहादुर जिसीको उपस्थिमा चामल, दाल, नुन, तेल, साबुन र चिनि … Continue reading खाद्यान्न र आर्थिक सहयोगमा रमाउँदै उपेन्द्र पौडेल

थप पढ्नुहोस् »

नेपाल पहिलोपटक साफ च्याम्पियनशिपकाे फाइनलमा, फाइनल पछि प्रशिक्षक अलमुताइरीले राजीनामा दिने

काठमाण्डाै । नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । बुधवार भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।  मालेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेल एक-एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेकाे हाे । याेसँगै नेपालले २८ वर्षकाे पर्खाइ भङ्ग गरेकाे हाे । सन् १९९३ देखि सुरु भएकाे साफ … Continue reading नेपाल पहिलोपटक साफ च्याम्पियनशिपकाे फाइनलमा, फाइनल पछि प्रशिक्षक अलमुताइरीले राजीनामा दिने

थप पढ्नुहोस् »

चर्चित हास्यकलाकार मनोज गजुरेल बाँधिए वैवाहिक जीवनमा

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् । दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार … Continue reading चर्चित हास्यकलाकार मनोज गजुरेल बाँधिए वैवाहिक जीवनमा

थप पढ्नुहोस् »

चलचित्र ‘सपना भित्रकाे सपना’ निर्माण हुने

दाङ । सपना भित्रकाे सपना चलचित्र निर्माण हुने भएको छ । दङगाली रेकर्डिङ एण्ड डान्स स्टुडियोद्वारा निर्माण हुन लागेकाे उक्त चलचित्रको यहि असोज २६ गते अर्थात फुलपातिकाे दिन शुभ मुर्हत हुने भएको छ । शुभ मुर्हत कार्यक्रम मंगलबार बिहान १० बजे हुने फिल्मका लेखक/ निर्देशक किरण लामिछानेले जानकारि गराउनु भएकाे छ । चलचित्रमा साङगितिक बिषयलाई … Continue reading चलचित्र ‘सपना भित्रकाे सपना’ निर्माण हुने

थप पढ्नुहोस् »

यस वर्षको मनसुन बाहिरियो

काठमाण्डाै । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ ।  अक्टोबर २ अर्थात् गएको असाेज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले जनाएको छ ।  यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका … Continue reading यस वर्षको मनसुन बाहिरियो

थप पढ्नुहोस् »

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण … Continue reading सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

थप पढ्नुहोस् »

नेपाल-भारत फुटबल खेलमा इन्टरनेट ट्राफिकमा बन्यो नयाँ रेकर्ड

काठमाडौं । नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ । एक्सचेन्जका युरोकप-२०२०को दौरानमा इन्टरनेट ट्राफिक (एनपीआईएक्स)ले राखेको रेकर्डलाई नेपाल र भारतबीचको खेलले तोडेको हो । असार १५ गते युरो कपअन्तर्गत राउन्ड १६ का फ्रान्स … Continue reading नेपाल-भारत फुटबल खेलमा इन्टरनेट ट्राफिकमा बन्यो नयाँ रेकर्ड

थप पढ्नुहोस् »