चौथो संस्करणको ईपीएल क्रिकेट आजदेखि सुरु हुँदै
काठमाण्डाै । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि सुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् । ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले … Continue reading चौथो संस्करणको ईपीएल क्रिकेट आजदेखि सुरु हुँदै