समाचार

तुलसीपुरका विभिन्न बिद्यालयमा विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

दाङ । दाङमा कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने तयारी थालीएको छ । यहि भदौ ३० गतेबाट परीक्षार्थीहरुले होम सेन्टरबाट नै परीक्षा दिन थालेका छन । यसका लागी तुलसीपुर क्षेत्रमा २ दिन खोप अभियान सञ्चालन गर्न लागीएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ । जस अनुसार भदौ २७ … Continue reading तुलसीपुरका विभिन्न बिद्यालयमा विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

थप पढ्नुहोस् »

तुलसीपुरमा टेक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

दाङ। तुलसीपुरमा भएको टेक्टर दुर्घटनामा परि चालकको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी २१ बर्षका कृष्ण बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते भएका पुनको गएराति ११ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको हो । बालापुरबाट अश्वारा तर्फ आउँदै गरेको अन्टेष्ट टेक्टर गएराति १० … Continue reading तुलसीपुरमा टेक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

थप पढ्नुहोस् »

बौलाह कुकुरले टोक्दा तुलसीपुरमा दर्जन बढि घाइते

दाङ । तुलसीपुरमा बौलाह कुकुरले टोक्दा १५ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर निबासी २६ बर्षकी दिलमाया नेपाली, ३५ बर्षकी कुमारी विक, २४ बर्षका प्रेम चौधरी, कुमालगडी निबासी २५ बर्षका छाँया वली, ४५ बर्षका मदन चौधरी रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका –८ अश्वारा निबासी ७६ बर्षका नन्दकुमार आचार्य, १० बर्षकी … Continue reading बौलाह कुकुरले टोक्दा तुलसीपुरमा दर्जन बढि घाइते

थप पढ्नुहोस् »

क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ । आज बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्न/नगराउन चेतावनी दिएको छ । क्रिप्टोकरेन्सीको कारोबार गर्ने,  प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र … Continue reading क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुने

थप पढ्नुहोस् »

नेपालले बङ्गलादेशलाई २–१ गाेल अन्तरले हरायाे

काठमाण्डाै । बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपाल विजयी भएकाे छ । नेपालले बङ्गलादेशलाई दुई–एककाे गाेल अन्तरले हरायाे ।  नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गाेल गरे । सविताले खेलकाे १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् । पहिलाे हाफमा नेपाल दुई–शून्यले अघि थियाे । तर खेलकाे दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गर्‍याे । उसका लागि … Continue reading नेपालले बङ्गलादेशलाई २–१ गाेल अन्तरले हरायाे

थप पढ्नुहोस् »

संसदकाे दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै । संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नु भएको हो । बैठकमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची छन् । सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न … Continue reading संसदकाे दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै

थप पढ्नुहोस् »

तुलसीपुरका विद्यालय भदौ २७ देखि भौतिक उपस्थितीमा संचालन गर्न अनुरोध

दाङ । विद्यार्थीहरुको भौतिक उपस्थितीमै विद्यालय संचालन गर्न तुलसीपुर उपमहानगरपालिकाले अनुरोध गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै भदौ २७ गते देखि विद्यार्थीहरुको भौतिक उपस्थितीमै तुलसीपुर क्षेत्रमा रहेका सामुदायिक र निजी सबै विद्यालयहरु संचालन गर्न उपमहानगरपालिकाले अनुरोध गरेको हो । सूचनामा विद्यालय संचालनको क्रममा एउटा कक्षा कोठाबाट अर्को कक्षामा आवत आवत नगर्ने, बढिमा ५० जना … Continue reading तुलसीपुरका विद्यालय भदौ २७ देखि भौतिक उपस्थितीमा संचालन गर्न अनुरोध

थप पढ्नुहोस् »

पुपुवा न्युगिनी बिरुद्ध नेपाल २ विकेटले विजयी

पपुवा न्युगिनी (पीएनजी) सँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएकाे छ । पीएनजीले दिएकाे एक सय ३५ रनकाे लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएकाे हाे ।  नेपालका लागि राेहित पाैडेलले ४१ रन बनाए । त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र साेमपाल कामीले अविजित २२ रन बनाए । ८२ रनमा सात विकेट गुमेकाे अवस्थामा राेहित पाैडेलले … Continue reading पुपुवा न्युगिनी बिरुद्ध नेपाल २ विकेटले विजयी

थप पढ्नुहोस् »

काठमाण्डौमा भारी वर्षा, सडक जलमग्न

काठमाण्डाै । गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी  बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ । अहिले त्यहाँ सामान … Continue reading काठमाण्डौमा भारी वर्षा, सडक जलमग्न

थप पढ्नुहोस् »

दोस्रो खेलमा भारतसँग नेपाल २–१ ले पराजित

काठमाण्डाै । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ । दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको हो । भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले र ८० मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरे । नेपालका लागि ८६ … Continue reading दोस्रो खेलमा भारतसँग नेपाल २–१ ले पराजित

थप पढ्नुहोस् »