समाचार

जन्मदिनमा खड्काले सुत्केरीलाई रगत दिए

दाङ। तुलसीपुरका युवा व्यवसायि रेशम खड्काले सुत्केरीलाई आफ्नो रगत दिएर ज्यान जोगाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी खड्काले तुलसीपुर १२ की सुत्केरी पुष्पा चौधरीलाई रगत दिएर ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेका हुन । चौधरीले राप्ती प्रादेशिक अस्पतालमा छोरीको जन्म दिएपछि रगत अभावका कारण ज्यान जोखिमा परेको सूचना माधव कँडेलले आफ्नो सामाजिक सञ्जालमा … Continue reading जन्मदिनमा खड्काले सुत्केरीलाई रगत दिए

थप पढ्नुहोस् »

दाङमा लकडाउन १ हप्ता थप, सार्वजनिक यातायात भने भोलिदेखि चल्ने

दाङ। दाङमा  जारी लकडाउनलाई केहि खुकुलो गर्दै एक हप्ता थप गरिएको छ । आज बसेको कोरोना संकट व्यवस्थापन समितीको बैठकले  सार्बजनिक यातायात भने स्वास्थ्य मापदण्ड अपनाएर सन्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै सरकारी कार्यालय, बैंक र बित्तीय सस्था समयाबधिसम्म खुल्ने अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो । बैठकले जिल्लामा एक हप्ता … Continue reading दाङमा लकडाउन १ हप्ता थप, सार्वजनिक यातायात भने भोलिदेखि चल्ने

थप पढ्नुहोस् »

भोलिदेखि मनसुन थप सक्रिय हुने

काठमाण्डौ । देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिदेखि मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले भोलिदेखि मौसम सक्रिय भइ प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने … Continue reading भोलिदेखि मनसुन थप सक्रिय हुने

थप पढ्नुहोस् »

दाङमा कुरुम्बाङ्गको आगमन

दाङ। दाङमा प्रमुख जिल्ला अधिकारीको रुपमा रामबहादुर कुरुम्बाङ्ग आइपुगेका छन । सरुवा भएपछि सोमबार कुरुम्बाङ दाङ आएर प्रजिअको कार्यभार सुरु गरेका छन । उनी बाकेमा रहेको बेला मापदण्ड बिपरितका क्रशरहरु बन्द गराएपछि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गको चर्चा चुलिएको थियो । दाङका अबैध क्रसर बन्द हुन्छन कि हुदैनन् भन्ने कुरा चासोका साथ हेरिएको छ । हाइबेय, … Continue reading दाङमा कुरुम्बाङ्गको आगमन

थप पढ्नुहोस् »

देशभर झण्डै ४ हजार सन्क्रमित निको भए

दाङ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये ३ हजार ८ सय ५३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९२ दशमलव ६ प्रतिशत हो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको … Continue reading देशभर झण्डै ४ हजार सन्क्रमित निको भए

थप पढ्नुहोस् »

दाङमा कुलोमा बगेर एक बालिकाको ज्यान गयो

दाङ। दाङमा कुलोमा बगेर एक बालिकाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका ६ कोरबाङ निबासी फिरु चौधरीकी ३ बर्षकी छोरी मुकमारी चौधरीको घर नजिकै रहेको कुलोमा बगेर ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घरको आगनमा खेल्दै गरेकी बालिका नदेखिएपछि खोज्दा बालिकाको शव डेढ किलोमिटर तल कोरबाङको नहर कुलोमा फेला परेको थियो ।

थप पढ्नुहोस् »

टरिगाउँ विमानस्थलमा इन्धन ट्याङ्की आईपुग्यो

दाङ। दाङको टरिगाउँ विमानस्थलमा ईन्धन डिपो निर्माणको लागी इन्धन ट्याङ्की आईपुगेको छ । भारत हुँदै नेपालगञ्ज नाकाबाट ल्याइएको ट्याङ्की सनिवार बिहान तुलसीपुर आइपुगेको टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माले बताउनुभएको छ । ट्याङ्की सगैं अन्य उपकरणहरू आइपुगेको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार अव बाउजर लगायतका उपकरण आउन आवश्यक रहेको छ । विमान स्थलमा हाल नेपाल … Continue reading टरिगाउँ विमानस्थलमा इन्धन ट्याङ्की आईपुग्यो

थप पढ्नुहोस् »

दाङमा पत्रेखोलाले बगाउँदा एक महिला वेपत्ता

दाङ। दाङमा पत्रेखोलाले बगाउँदा एक महिला वेपत्ता भएकी छिन् । घोराही-तुलसीपुर सडक खण्ड अन्र्तगत पर्ने पत्रेखोलाले बगाउँदा उनि वेपत्ता भएकी छिन् । घोराही उप महानरपालीका ११ निवासी ती महिलाले सनिवार दिउसो खोला तर्ने क्रममा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको अन्य परिचय खुल्न सकेको छैन । उनको खोजी कार्य भइरहेको बताईएको … Continue reading दाङमा पत्रेखोलाले बगाउँदा एक महिला वेपत्ता

थप पढ्नुहोस् »

स्नातक तहको परीक्षा साउन ५ देखि हुने

काठमाडौं । कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत चारवर्षे र तीनवर्षे स्नातक तह द्वितीय … Continue reading स्नातक तहको परीक्षा साउन ५ देखि हुने

थप पढ्नुहोस् »

कोरोनाको नंया भेरियन्ट ८५ देशमा फैलियो

दाङ। कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेप्रतिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ताव्यक्त गरेको छ । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ । पछिल्लो दुईहप्तामामात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्मकोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको जानकारी … Continue reading कोरोनाको नंया भेरियन्ट ८५ देशमा फैलियो

थप पढ्नुहोस् »