समाचार

बबई गाउपालिकाले ल्यायो ५१ करोड ६४ लाख बढी बजेट (पूर्णपाठ सहित)

दाङ । बबई गाउपालिकाले आर्थिक वर्ष २०७८०७९ को बजेट पारीत प्रस्तुत गरेको छ । गाउपालिकाको ९ औ गाउसभामा आज प्रस्तुत भएको बजेट गाउसभाबाट पास गरिएको हो । कुल ५१ करोड ६४ लाख ७४ हजार १ सय ३० रुपैया बराबरको बजेटमा कृषि,स्वास्थ्य,शिक्षामा बढी महत्व दिईएको छ । “हाम्रो बबई राम्रो बबई, खुसी जनता समृद्ध बबई गाउँपालिका” भन्ने … Continue reading बबई गाउपालिकाले ल्यायो ५१ करोड ६४ लाख बढी बजेट (पूर्णपाठ सहित)

थप पढ्नुहोस् »

तुलसीपुरको बजेट ३ अरब ३९ करोड बढी

दाङ। तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैँया बजेट सार्वजनिक गरेको छ ।नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित ३ अरब ३९ करोड ९६ लाख १५ … Continue reading तुलसीपुरको बजेट ३ अरब ३९ करोड बढी

थप पढ्नुहोस् »

शान्तिनगरको ४६ करोड ८२ लाख १० हजार बजेट (पुर्णपाठ सहित)

दाङ। दाङको शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४६ करोड ८२ लाख बढीको बजेट  सार्वजनिक गरेको छ । दशौं गाउँ सभामा उपाध्यक्ष मिथिला शाहले ‘शान्तिनगर गाउँपालिको दायित्व, सुशासन र समृद्धिको स्थायित्व ’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित ४६ करोड ८२ लाख १० हजार १ सय ९२ रुपैँयाको बजेट … Continue reading शान्तिनगरको ४६ करोड ८२ लाख १० हजार बजेट (पुर्णपाठ सहित)

थप पढ्नुहोस् »

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, कुन निकायमा काे नियुक्त ?

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, लाेक सेवा आयाेग, निर्वाचन आयाेगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्नुभएकाे छ । संवैधानिक परिषद्ले गएकाे हप्ता सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएकाे हाे ।  गएकाे वैशाख २६ गते बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयाेग, राष्ट्रिय प्राकृतिक … Continue reading संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, कुन निकायमा काे नियुक्त ?

थप पढ्नुहोस् »

पाैडेललाई गृहसहित थप ३ मन्त्रालयकाे जिम्मेवारी

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गर्नुभएकाे छ । रक्षा र परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएकाे छ ।  अहिले अर्थ मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पाैडेलले थप उद्याेग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्राेत तथा सिँचाइ र गृह मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ । त्यस्तै शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगाेपाल श्रेष्ठले थप वन तथा वातावरण; युवा तथा खेलकुद; … Continue reading पाैडेललाई गृहसहित थप ३ मन्त्रालयकाे जिम्मेवारी

थप पढ्नुहोस् »

दुधरासमा बृक्षारोपण कार्यक्रम सम्पन्न

दाङ,कपिल लामिछाने ।प्राकृतिक प्रकोपबाट हुने क्षतिको असरलाई मध्येनजर गर्दै आज एक कार्यक्रमको आयोजना गरी पृथली कुईरेसोता सिँचाई कृतिम जलाशय वरिपरि करिव २ सय बिरूवाहरु बृक्षारोपण गरिएको छ । बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत बनेको कृतिम जलाशयको अन्दाजी ३ बिघा क्षेत्रफलमा पृथली कुईरेसोता सिँचाई उपभोक्ता समिति, कात्तिके सामुदायिक रानी वनका करिव १ सय भन्दा बढि … Continue reading दुधरासमा बृक्षारोपण कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

दाङमा आजदेखी कोरोना दोस्रो डोज खोप लगाईदै

दाङ। दाङमा आज(आईतवार) देखी ६५ वर्ष मुनिका नागरिकलाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखी खोप दिन लागेको हो । सोहि अनुसार दाङका १० स्थानिय तहमा खोप अभियान सन्चालन गर्न लागीएको स्वास्थ्य सेवा कार्यालय … Continue reading दाङमा आजदेखी कोरोना दोस्रो डोज खोप लगाईदै

थप पढ्नुहोस् »

मेलम्चीमा पानी नपर्दा पनि बाढी, कारण बुझ्न विज्ञ टोली जाँदै

काठमाण्डाै । पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ। मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा छ । ‘पानी नपर्दा पनि खोलामा बाढी किन आयो भन्नेबारे अध्ययन गर्न विज्ञको टोली मेलम्ची जाँदै छ’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भन्नुभयो – ‘खोलाको … Continue reading मेलम्चीमा पानी नपर्दा पनि बाढी, कारण बुझ्न विज्ञ टोली जाँदै

थप पढ्नुहोस् »

तुलसीपुरको निति तथा कार्यक्रममा के-के छ ? पुर्णपाठ हेर्नुहोस

दाङ। तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको समग्र विकास, आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर र नमूना शहर बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । उद्योग बाणिज्य संघको सभाहलमा आयोजित उपमहानगरको ९ औं नगरसभामा नगर प्रमुख घनश्याम पाण्डेले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो … Continue reading तुलसीपुरको निति तथा कार्यक्रममा के-के छ ? पुर्णपाठ हेर्नुहोस

थप पढ्नुहोस् »

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो … Continue reading ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

थप पढ्नुहोस् »