मनसुन भित्रियो, एक/दुई दिनमा देशभर फैलिने
काठमाण्डाै । यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया जुन १० तारिखमा भित्रिने मनसुन यसपालि एक दिन ढिला गरी भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको महाशाखाले जनाएको छ । पूर्वी ठाउँबाट भित्रिएको मनसुन … Continue reading मनसुन भित्रियो, एक/दुई दिनमा देशभर फैलिने