समाचार

दाङको बबई नदिमा डुवेर एक पुरुषको ज्यान गयो

दाङ। दाङको बबई नदिमा डुवेर एक जनाको ज्यान गएको छ । बबई गाउँपालिका वडा नं. – ५ खयरभट्टी निवासी ५६ बर्षीय अमृत खड्काको नुहाउने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहनविक्रम केसीले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भैरहेको प्रमुख केसीको बताउनु भयो ।

थप पढ्नुहोस् »

पिसिआर परीक्षण कम भएसँगै कोरोना सङ्क्रमित पनि घटे

काठमाडौं । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् । सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण … Continue reading पिसिआर परीक्षण कम भएसँगै कोरोना सङ्क्रमित पनि घटे

थप पढ्नुहोस् »

दाङमा कोरोना संक्रमणबाट ७५ वर्षिय पुरुषको ज्यान गयो

दाङ। बाँकेमा कोरोना संक्रमणबाट दाङका एक पुरुषको ज्यान गएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका –१५ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा लगिएको र उनको मंगलबार बिहान १०ः२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए … Continue reading दाङमा कोरोना संक्रमणबाट ७५ वर्षिय पुरुषको ज्यान गयो

थप पढ्नुहोस् »

नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने … Continue reading नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

थप पढ्नुहोस् »

कोरोना विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी

काठमाडौ। अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको बीबीसीले लेखेको छ ।यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको … Continue reading कोरोना विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी

थप पढ्नुहोस् »

केही नेवार समुदायले आज भाइटीका लगाउँदै, आज सार्वजनिक विदा

काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।

थप पढ्नुहोस् »

तुलसीपुरमा सवारी दुर्घटनामा परि सञ्चारकर्मिको ज्यान गयो

दाङ। सवारी दुर्घटनमा परि तुलसीपुरमा संचारकर्मीको ज्यान गएको छ । तुलसीपुरको गुल्म चोकमा दिउसो साढे १ बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकल लाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा लामीछाने घाइते भएका थिए । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछानेको उपचारको क्रममा … Continue reading तुलसीपुरमा सवारी दुर्घटनामा परि सञ्चारकर्मिको ज्यान गयो

थप पढ्नुहोस् »

दाङमा प्रहरी जवानको ज्यान गयो

दाङ। दाङमा ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको ज्यान गयको छ । गएको कार्तिक २७ गते बिहान डिउटीको क्रममा एक्कासी चक्कर लाग्यो भनेको ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको उपचारको क्रममा कोहलपुरमा ज्यान गएको हो । हापुरेमा कार्यरत प्रहरी जवान जगत बहादुर खत्रीलाई उपचारका लागि तुलसीपुर, घोराही हुँदै कोहलपुर लगिएको थियो । प्रहरी … Continue reading दाङमा प्रहरी जवानको ज्यान गयो

थप पढ्नुहोस् »

गणेशपुर अर्थात राप्ती शान्ति उद्यान पार्कमा वुद्धको मूर्ति अनावरण

दाङ। तुलसीपुर उपमहानगरपालिका–७ स्थित गणेशपुर / राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको वुद्धको मूर्ति अनावरण गरिएको छ । मूर्तिको अनावरण लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् । उक्त वुद्धको मूर्तिको निर्माण कार्यसम्पन्न गर्न तुलसीपुर उपमहागनरपालिका र प्रदेश सरकारले २४ लाख १६ हजार आर्थिक सहयोग गरेका थिए । राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज … Continue reading गणेशपुर अर्थात राप्ती शान्ति उद्यान पार्कमा वुद्धको मूर्ति अनावरण

थप पढ्नुहोस् »

भाइटीकाको उत्तम साइत ११:३७ मा

दाङ। यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।                                                                 … Continue reading भाइटीकाको उत्तम साइत ११:३७ मा

थप पढ्नुहोस् »