समाचार

युगान्डामा राष्ट्रपति पदका उम्मेदवार पक्राउ, हिंसा भड्किदा १६ जनाको मृत्यु

युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ । दुई दिनको अवधिमा हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । स्थानीय समयानुसार सोमबार साँझबाट प्रदर्शन शुरु भएको थियो । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । कम्पाला … Continue reading युगान्डामा राष्ट्रपति पदका उम्मेदवार पक्राउ, हिंसा भड्किदा १६ जनाको मृत्यु

थप पढ्नुहोस् »

नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

काठमाडौ। नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए। सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक … Continue reading नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

थप पढ्नुहोस् »

थप २१०३ जना काेराेना सङ्क्रमित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ८५८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । गएको २४ घण्टामा थप १७ सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या … Continue reading थप २१०३ जना काेराेना सङ्क्रमित

थप पढ्नुहोस् »

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे । उनले भने, ‘यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको … Continue reading सेयर बजारमा नयाँ रेकर्ड

थप पढ्नुहोस् »

सन्दीपले होबर्ट हुरिकेन्सबाट यसपालिको बिग ब्यास लिग खेल्ने

काठमाण्डाै । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ट्वान्टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्ध गरेको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । बीबीएलका लागि होबर्टमा … Continue reading सन्दीपले होबर्ट हुरिकेन्सबाट यसपालिको बिग ब्यास लिग खेल्ने

थप पढ्नुहोस् »

स्थगित स्नातक तहको परीक्षा मंसिर २८ देखि हुने

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो । स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर … Continue reading स्थगित स्नातक तहको परीक्षा मंसिर २८ देखि हुने

थप पढ्नुहोस् »

तुलसीपुरका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

दाङ। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना भाइरसबाट संक्रमित ५६ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बिहान साढे दुई बजे मृत्यु भएको हो । कोरोनाको आशंकामा उनलाई कात्तिक २४ गते राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा जाँच गर्दा २५ गते पोजिटिभ … Continue reading तुलसीपुरका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

थप पढ्नुहोस् »

विद्यार्थीमा संक्रमण बढेपछि विधालय फेरि बन्द

दाङ। लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु आजदेखि पुनः बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिएको हो । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि … Continue reading विद्यार्थीमा संक्रमण बढेपछि विधालय फेरि बन्द

थप पढ्नुहोस् »

नेपालमा थप १४४२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना … Continue reading नेपालमा थप १४४२ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

नेकपा सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न भएको हो।  कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष केपी ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै … Continue reading नेकपा सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न

थप पढ्नुहोस् »